Logo
अर्थ / वाणिज्य
सुपथ मूल्य पसल सञ्चालन गर्ने

५ असोज, काठमाडौँ  – नेपाल खाद्य संस्थानले सहकारीमार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । संस्थानले रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य ठाउँमा सहकारीमार्फत सुपथ

प्रकाशित मिति : 21 September, 2018
चालकहरुको आन्दोलनले वीरगन्ज भन्सारबाट ढुवानी ठप्प, ५५ करोड राजश्व उठेन

५, असोज वीरगन्ज- चालकहरुले गरेको आन्दोलनका कारण तीन दिनमा वीरगन्ज भन्सार कार्यालयको ५५ करोड भन्दा बढी रुपैँया राजश्व अवरुद्ध भएको छ । आन्दोलनका कारण वीरगन्ज भन्सार कार्यालयबाट हुँने ढुवानी नै

प्रकाशित मिति : 21 September, 2018
नेपालगञ्ज विमानस्थल स्तरोन्नति हुँदै

नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ । नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’,

प्रकाशित मिति : 20 September, 2018
फाष्ट ट्रयाकको डिपीआर कोरियाली कम्पनीलाई, ७ अर्ब लागत बढ्ने

राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि उक्त द्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड

प्रकाशित मिति : 20 September, 2018
दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा

विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै

प्रकाशित मिति : 18 September, 2018
एक जना कार्यालय सहयोगी भरमा भन्सार कार्यालय संचालन

चार जना कर्मचारीले सञ्चालन गर्ने मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयमा अहिले कार्यालय सहयोगी लाउरे धिमाल मात्रै कार्यरत छन् ।

प्रकाशित मिति : 17 September, 2018
जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु

पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको आयोजनामा विगत नदोहोरियोस् भन्ने सरोकारवालाको अपेक्षा छ ।

प्रकाशित मिति : 17 September, 2018
सञ्चय कोषको रु दुई खर्ब ८७ अर्ब ७८ करोड लगानी

कोषको कूल लगानीमध्ये सञ्चयकर्ता सापटीमा ५८ प्रतिशत, परियोजना कर्जामा १६, वाणिज्य बैंकको मुद्दती निक्षेपमा १९ र बाँकी सात प्रतिशत अन्य क्षेत्रमा प्रवाह भएको छ ।

प्रकाशित मिति : 16 September, 2018
वृद्धि गरिएको कर घटाउने

नयाँ शीर्षकमा सरसफाइ कर, पार्किङ शुल्क कर, सम्पत्ति र घर कर वृद्धि गरेको भन्दै नेपाली काङ्गे्रस नगर समिति भदौ ७ गतेदेखि आन्दोलन गर्दै आएको थियो ।

प्रकाशित मिति : 16 September, 2018
दशैँपछि माथिल्लो तामाकोशीको शेयर बाँडफाँट

शेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ । सो आयोजनाको साधारण शेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : 14 September, 2018
दोहोरो अङ्कले बढ्यो शेयर बजार

शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार आज नयाँ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.१३

प्रकाशित मिति : 13 September, 2018
लगानी गर्न चेम्बर अफ कमर्शको आग्रह

भियतनामका राजदूत थान्हले नेपालसँग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि भियतनाम तयार रहेको बताए ।

प्रकाशित मिति : 13 September, 2018