Logo

फिचर
२० तस्बिरमा हेर्नुहोस् बलिउडकी चर्चितमा- हंसिका

सन् २००३ मा आएको हिन्दी फिल्म ‘कोही मिल गया'(Koi Mil Gaya) बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी अभिनेत्री हुन्- हंसिका मोटवानी । उनी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् ।

प्रकाशित मिति : 22 August, 2019
बलिउडकी चर्चित नायिका- राशि खन्ना

बलिउड चलचित्र हेर्ने जो-कोहीका लागि पनि थाहा भएकै नाम हो- राशि खन्ना । उनलाई सायदै बलिउडमा मन नपराउने कोही छैन होला । उनी अभिनेत्री मात्र नभई एक सफल गायिका पनि

प्रकाशित मिति : 17 August, 2019
१५ तस्बिरमा हेर्नुहोस् नायिका-प्रकृति (फोटो फिचर)

‘को होला त्यो मसँग आँखा जुदाउने’ म्युजिक भिडियो बाट एकाएक चर्चित आएकी नायिका हुन्-प्रकृति श्रेष्ठ । उक्त म्युजिक भिडियोबाट उनले आफ्नो मोडलिङ्ग करियर सुरु गरेकी हुन् । उनले २०१३ मा

प्रकाशित मिति : 7 August, 2019
१५ तस्बिरमा हेर्नुहोस् ग्याल्यमरस एण्ड सेक्सी नायिका-नीति (फोटो फिचर)

२०१७ की मिस नेपाल सेकेण्ड रनरअप हुन् । आजभोली उनको चर्चा धेरै नै चल्न थालेको छ ।

प्रकाशित मिति : 6 August, 2019
सिनेमामा विचार

सिनेमा विचारको यात्रा हो। निर्देशक सिनेमाको संसारमा हराउँदाको लहड मात्र नभएर यथार्थको बोध गर्ने अभ्यास पनि हो। निर्देशक अल्लारेपनबाट जति जवान बन्छ त्यति नै वैचारिकतामा उच्च हुन्छ।

प्रकाशित मिति : 2 August, 2019
दर्शकहरू फिल्ममा हिरो हैन, विषयवस्तु हेर्न चाहन्छन्

म सधैं नयाँ कन्सेप्टका फिल्म अभिनय गर्न रुचाउँछु । जुन मेरा अघिल्ला भुमिकाभन्दा बिलकुल भिन्दै होउन् ।

प्रकाशित मिति : 26 July, 2019
बलिउडको ‘ब्याड ब्वाई’ : मेरो ‘सन्जु बाबा’

ट्रकको दायाँ साइडमा रणबिर कपुर निलो सर्ट र हल्का निलो जिन्समा भित्तामा अढेस लागेर एक स्टाइलिस लुक मतिर फ्याकिरहेका थिए । उनको हातदेखी तल ठुलो अक्षरमा लेखिएको थियो, एस.ए.एन.जे.यु. अर्थात्

प्रकाशित मिति : 14 June, 2019
हिट गीत ‘गलबन्दी’ का चर्चित सम्बादहरु (फोटोफिचर)

अहिले प्रकाश सपूतको ‘गलबन्दी’गित चर्चाको शिखरमा छ । रिलिज भएको छोटो समयमै नेपालको ट्रेन्डिङ नम्बर वानमा पुग्न सफल भएको हो। सार्वजनिक गाडीदेखि टिकटक, सामाजिक सञ्जालमा यो गीत र यसका संवाद

प्रकाशित मिति : 6 June, 2019
वर्षा राउतको ‘बोल्ड अबतार’ (फोटोफिचर)

जेठ ३ गतेबाट हल रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’को प्रदर्शनका लागि नायिका वर्षा राउत अष्ट्रेलिया पुगेकी छिन् । प्रदर्शनका क्रममा  अष्ट्रेलियामा पुगेकी नायिका वर्षा राउत बोल्ड अवतारमा देखिएकी छिन् ।

प्रकाशित मिति : 1 June, 2019
सर्ट फिल्मका कुमार

परिच्छेद सेन आफुलाई सर्ट फिल्मको दुनियाँमा अझै कुमार रहेको ठान्छन् भने फिचर फिल्ममा एक विवाहित ।

प्रकाशित मिति : 7 October, 2018