Logo
पत्र-पत्रिका
अब प्रधानमन्त्री कुलपति नरहने

सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था खारेज हुने प्रस्ताव तयार भएको छ । एउटै व्यक्ति सबै विश्वविद्यालयको कुलपति हुँदा विश्वविद्यालय सञ्चालनमा कठिन पर्ने भएकाले यस्तो व्यवस्था हटाउन लागिएको हो । 

प्रकाशित मिति : 21 May, 2018
आईपीएल – सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन्। आफ्नो तेस्रो तथा अन्तिम म्याच

प्रकाशित मिति : 21 May, 2018
ओली सहित २० मन्त्रीको सम्पत्ति गोप्य

सरकार गठनको दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुन्तः सर्वाजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : 21 May, 2018
यातायात व्यावसायीको मनोमानी

काठमाडौं – यातायात क्षेत्रमा खर्बौं रुपैयाँ लगानी गरेका बस व्यवसायीहरुले आम्दानीबापत आयकर तिर्नबाट बर्षौदेखि उन्मुक्ति पाउँदै आएका छन् । व्यवसायीहरुले यातायात क्षेत्रमा १० खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताउँदै आएका

प्रकाशित मिति : 5 May, 2018
स्वदेशमै रोजगारीको माग गर्दै आज राजधानीमा बृहत र्याली

बैशाख १५, २०७५-सल्लेरी खबर । राष्ट्रवादी केन्द्र नेपालले स्वदेशमै रोजगारीको माग गर्दै आज राजधानीमा बृहत र्यालीको आयोजना गरेको छ । भृकुटीमण्डपबाट शुरु भएको र्यालीमा हजारौं युवायुवतीहरु राष्ट्रिय झण्डा लिएर सहभागी

प्रकाशित मिति : 28 April, 2018
सिंह दरबारमा कोठा खोज्दै प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ । प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य भवनमा उपयुक्त स्थान खोजिरहेको

प्रकाशित मिति : 27 April, 2018
अस्पतालको अर्बौंको जग्गा हडप्न यस्तो चलखेल

भक्तपुर – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १७४ रोपनी जग्गा नेपाल इन्जिनियरिङ कलेज(नेक)को नाममा गराउन चलखेल भएको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ । सो

प्रकाशित मिति : 24 April, 2018
केन्द्रीय सदस्य बनाउने गच्छदारको सूचीमा गणेश लामा पनि

कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउने १५ जनाको सूची तयार पारेका छन् । सूचीमा पेस्तोलसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका गणेश लामासमेत छन् ।

प्रकाशित मिति : 24 April, 2018
मन्त्री निवास बन्यो होटल

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको दुई महिनाभन्दा बढी भयो । सात सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री सरकारी निवासमै बस्छन् । प्रदेश सरकारीका एक जना मन्त्री भने अहिले पनि होटेलमा

प्रकाशित मिति : 22 April, 2018
मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ

मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान

प्रकाशित मिति : 22 April, 2018
प्रधानमन्त्रीको निर्देशन पालना भएन

भीआईपी र उच्च सुरक्षा निकायका अधिकारीका घरमा नियमविपरीत रहेका सयौं सुरक्षाकर्मी फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले पालना गरेका छैनन् । प्रधानमन्त्री

प्रकाशित मिति : 22 April, 2018
विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर

देशव्यापी भर्ना अभियान चलिरहेका बेला जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् । सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्त सम्मका लागि

प्रकाशित मिति : 22 April, 2018