Logo

पत्र-पत्रिका
सबुद प्रमाण नष्ट हुने खतरा, ‘आलमलाई थुनामा राख्नुपर्छ’

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा शुक्रबार दोस्रो दिन नेपाल सरकार र पीडित जाहेरवालाका तर्फबाट बहसमा उपस्थित सरकारी वकिल तथा कानुन व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।

प्रकाशित मिति : 9 November, 2019
भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम पुनः सुरु

रेलमार्ग विस्तारको दोस्रो खण्ड अन्तर्गत बुधबार लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटर दूरीको काम अगाडि बढाइने निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी इरकोनका प्रतिनिधि दीपक कुमारले जानकारी दिए ।

प्रकाशित मिति : 8 November, 2019
तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी

यी नदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेकोे हो । यी मध्ये कतिपय नदीमा सानो आकारमा स्टीमरलगायतका यातायात सञ्चालनमा छन् ।

प्रकाशित मिति : 8 November, 2019
द्रुत मार्गमा अनियमितताः पूर्व र वर्तमान आयोजना प्रमुख छानबिनमा

डीपीआर तयार नहुँदै दु्रतमार्गमा पर्ने सुरुङ तथा पुल निर्माणका लागि परामर्शदाता कम्पनी छानिएको भन्दै रक्षा मन्त्रालय र जंगी अड्डामा उजुरी परेपछि सेनाले आयोजनाका पूर्व र वर्तमान प्रमुखलाई छानबिनमा तानेको हो

प्रकाशित मिति : 8 November, 2019
काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको छ ।

प्रकाशित मिति : 8 November, 2019
तत्काल कार्गो रेल नआउने

अहिले बनेको यार्डमा थोरै सङ्ख्यामा मात्र कन्टेनर राख्न सकिने अवस्था छ । कार्गो रेलले एकैपटक सयौँको सङ्ख्यामा कन्टेनर ढुवानी गरेर ल्याउँछ ।

प्रकाशित मिति : 5 November, 2019
सातवटा सुरुङमार्ग बनाउँदै सरकार, यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाइने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको छ ।

प्रकाशित मिति : 4 November, 2019
२० वर्षपछि आयल निगमले भण्डारण क्षमता बढाउँदै

निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता रहेको छ । बजारमा इन्धन खपत बढ्दै गएपनि निगमले भण्डारण क्षमता भने विस्तार गर्न सकेको थिएन ।

प्रकाशित मिति : 4 November, 2019
दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले बनाए बेसक्याम्प

नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेख आएको प्राविधिक टोलीले सिस्मिक सर्भे, जिओलोजिकल सर्भे र म्यागनेट सर्भेलगायतका कामहरु सुरु गरेको छ ।

प्रकाशित मिति : 4 November, 2019
निजगढ विमानस्थलः सेनाद्वारा रुख काट्न ढिलाइ

दुई दशकअघि मुलुककै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा प्रस्तावित उक्त विमानस्थलको निर्माणका लागि कम्पनी छनोटको काम अघि बढिसकेको छ ।

प्रकाशित मिति : 4 November, 2019
बाँसको पुल तर्न ५० रुपैया कर

झापाको बाह्रदर्शी गाउँपालिकाको राजगढलाई छोएर बग्ने बिरिङ खोला तर्दा दैनिक हजारौँ नागरिकले पैसा तिर्ने गरेका छन् ।

प्रकाशित मिति : 1 November, 2019
उपकुलपतिका लागि ४० जनाले बुझाए विवरण

उनीहरूले इमेल, मन्त्रालयको उच्च शिक्षा महाशाखा, मन्त्रीको सचिवालय र सचिवलाई नाम उपलब्ध गराएका हुन्।

प्रकाशित मिति : 1 November, 2019