Logo
पत्र-पत्रिका
पार्टी एकीकरणको साता नबित्दै राप्रपामा वैचारिक विवाद !

पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो। एक अन्तर्वार्तामा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर

प्रकाशित मिति : 26 November, 2016
निःशुल्क डायलासिस नाममात्रः रकम असुल्छन् अस्पताल

सरकारले गरिबलाई आवश्यकताअनुसार डायलासिस सेवा आजीवन निः शुल्क गर्ने निर्णय गरे पनि अस्तालहरुले दुईपटकभन्दा बढी डायलसिस गर्दा बिरामीबाट रकम शुल्क असुल्ने गरेका छन् ।  नयाँ बिरामीले त चर्को शुल्क तिरेर

प्रकाशित मिति : 26 November, 2016
एमालेमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव लैजान नेतृत्वलाई दबाब

एमालेका युवा नेताहरूले सरकारले संविधान संशोधनको प्रस्ताव ल्याए प्रत्यक्ष कार्यकारीको पक्षमा उभिन नेतृत्वलाई सुझाव दिएका छन् । मुलुकमा राजनीतिक स्थिरता नहुँदा कुनै पनि सरकारले राम्रो काम गर्न नपाएको भन्दै अब

प्रकाशित मिति : 21 November, 2016
उपचारका नाममा कार्यकर्तालाई बाँडियो चार अर्ब

दोस्रो जनआन्दोलन २०६२/०६३ पछि बनेका नौवटा लोकतान्त्रिक सरकारले आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा ४ अर्ब रुपैंया आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ । सरकारबाट आर्थिक सहायता तथा औषधिउपचारका नाममा

प्रकाशित मिति : 19 November, 2016
तिब्बती नेतासँग बसेको देउवाको फोटो बाहिर आयो

नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको दाबी गरेको २४ घण्टा बित्न नउपाउँदै तिव्वती नेतासँग बसेको उनको फोटो सार्वजनिक

प्रकाशित मिति : 11 November, 2016
विशिष्ट व्यक्तिको उपचारमा १५ लाखभन्दा धेरै नदिने सरकारी प्रस्ताव

अति विशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि सरकारी सहयोग सिलिङ तोक्ने तयारी भएको छ । मन्त्रिपरिषद्को निर्णयमा भिभिआइपीले उपचार खर्चको नाममा मनपरी रकम लिन थालेपछि बढीमा १५ लाख दिने गरी

प्रकाशित मिति : 6 November, 2016
संविधान संशोधन तयारीमा मोर्चा सशंकित

प्रधानमन्त्री प्रचण्डले यही कात्तिक मसान्तभित्र संविधान संशोधन प्रक्रिया थाल्ने तयारी भइरहेको बताइरहँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भने आफूले चाहेअनुसार संविधान संशोधन हुनेमा सशंकित छ । संविधान संशोधनको मुद्धामा असन्तुष्ट समूहसँग

प्रकाशित मिति : 3 November, 2016
भ्यु टावर बन्न नदिन सांसद नै सक्रिय

राजधानीको पुरानो बसपार्कमा ‘काठमाडौं भ्यु टावर’ बनाउने योजना अलपत्र परेको छ । स्थानीयवासी र राजनीतिक दलको अवरोधका कारण भ्यु टावर निर्माण प्रभावित बनेको हो । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानको

प्रकाशित मिति : 3 November, 2016
भीभीआईपी उडानले आकाशमै ट्राफिक जाम

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनभर परेको छ । आन्तरिक र वाहृय उडानका वायुसेवाले एकदेखि तीन घण्टासम्म होल्ड गरेर

प्रकाशित मिति : 3 November, 2016
राष्ट्रपति र छोरीहरुका जुत्ता बोक्दै नेपाली सेना

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा पूजाआजा गरेकी छन् । हेलिकोप्टरमा परिवारका सदस्यसहित भण्डारी छिन्नमस्ता पुगेकी हुन् । हेलिकोप्टरबाट ओर्लेपछि करिब दुई सय मिटर पैदल हिँडेर

प्रकाशित मिति : 23 October, 2016
आजदेखि सुपथ मूल्य पसल !!!

काठमाडौं :                    दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले आजदेखि उपत्यका र उपत्यकाबाहिर पनि ‘सुपथ मूल्य पसल’ सञ्चालनमा ल्याएको

प्रकाशित मिति : 17 September, 2016
नेपालमै ४१ हजारलाई रोजगारीको अवसर खुल्दै

स्थानीय तह पुनर्संरचनापछि करिब ४१ हजारले रोजगारीको अवसर पाउने भएका छन् । स्थानीय तह पुनर्संरचना आयोगले प्रस्तावित गरेको पाँच सय ६५ स्थानीय तहको संख्या बढेमा रोजगारी पाउनेको संख्या थपिनेछ । आजको

प्रकाशित मिति : 13 August, 2016