Logo
पर्यटन
भ्रमण वर्ष: बराहपोखरी सडक सञ्जालले जोडिँदै

घण्टौँ समय पैदल यात्रा गर्नुपर्ने भए पनि यातयात नियमित भएपछि भने करिब दुई घण्टामा पुगिने बताइएको छ ।

प्रकाशित मिति : 10 February, 2020
हात्ती सफारी र डुङ्गा सयरको आनन्द उठाउँदै पर्यटक

महोत्सवमा प्रत्येक दिन राति तथा दिउँसो विभिन्न किसिमका कार्यक्रमसमेत हुने गरेका आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 9 February, 2020
मुस्ताङमा तेस्रो स्की प्रतियोगिता हुने

नेपालको इतिहासमा स्की प्रतियोगिता गराएको हालसम्म तीन वर्ष भएको छ । दुई वर्षअघि रसुवाको लाङटाङमा, गत वर्ष मुक्तिनाथमा र यसपालि पनि मुक्तिनाथमै गर्न लागिएको हो ।

प्रकाशित मिति : 26 January, 2020
हिउँदमा हिमाल

वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर, शरद ऋतुमा त्यसको ५० प्रतिशत अर्थात् पाँच हजार ५ंं०० तथा शिशिर र ग्रीष्ममा शरदको आधा अर्थात् दुई हजार ७५० डलर

प्रकाशित मिति : 12 January, 2020
बागचौर नगरपालिकाले गर्यो सुन्तलाको पकेट क्षेत्रबाट भ्रमण वर्ष २०२० को उद्घाटन

नगरप्रमुख बुढाथोकीले सुन्तलाको बजारीकरण गर्नको लागी कोल्ड स्टोर निर्माण गर्न प्रदेश सरकारसँग बजेट माग गरेको र प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको भन्दै कोल्ड स्टोरको कामलाई अगाडि बढाउने बताए ।

प्रकाशित मिति : 2 January, 2020
प्रदेश नं १ लाई सुन्दर पर्यटकस्थल बनाउँछौं : मुख्यमन्त्री राई

नेपालमा भ्रमण वर्षको शुरुवात सन् १९९८ बाट शुरु भएको हो भने दोस्रो भ्रमण वर्ष २०११ र तेस्रो नेपाल भ्रमण वर्ष २०२० लाई कायम गरेको छ । नेपाल सरकारले नेपाल भ्रमण

प्रकाशित मिति : 1 January, 2020
सिद्धपोखरीमा नौका विहार सरर

नौका विहारलाई सुरक्षित रुपमा सञ्चालन गरिएको दाबी गर्दै उनले नौका विहारमा उद्धारको टोलीसमेत तयारी अवस्थामा राखिएको बताए । भक्तपुर नगरपालिकाले भ्रमण वर्ष अवसरमा आज बेलुकी सिद्धपोखरी र कमलपोखरीमा दीपावली गर्ने

प्रकाशित मिति : 1 January, 2020
नगदसहित हराएको सामान सम्बन्धित धनीलाई फिर्ता

पर्यटक प्रहरीले यसअघि पनि विदेशी नागरिकका हराएका विभिन्न सामान तथा नगद फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै आइरहेको पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले राससलाई जानकारी दिए ।

प्रकाशित मिति : 21 December, 2019
भ्रमण वर्ष सचिवालय र टर्किस एयरलाइन्सबीच सम्झौता

सम्झौतामा नेपाल भ्रमण वर्ष सचिवालयको अफिसियल एयरलाइन्सको रूपमा टर्कीस एयरलाइन्स रहने तथा संयुक्त अधिराज्य (बेलायत), युरोप र अमेरिकाबाट सामान ढुवानीका लागि टर्किस एयरलाइन्सको प्रयोग गरिनेछ ।

प्रकाशित मिति : 20 December, 2019
भ्रमण वर्षको भारतमा प्रवर्द्धन

भारतमा साहसिक पर्यटनमा चिर परिचित व्यक्तित्व तथा नाइस एम्बेसडर अजित बजाजले नाइस कार्यक्रमले हिमालय पर्यटन क्षेत्रका प्रमुख संरक्षक राष्ट्र (नेपाल, भारत र चीन)लाई पर्यटन क्षेत्रमा एकबद्ध गरी यो क्षेत्रकै दिगो

प्रकाशित मिति : 8 December, 2019
भ्रमण वर्ष : २०२० सफल बनाउन क्रिस्टोफर फाउण्डेशनले सहयोग गर्ने

उनले नेपालमा धेरै हिमाल रहेकाले ती सबैको आकर्षणका बारेमा प्रचारप्रचार गर्नुपर्ने र विमानस्थललगायतका सुविधाका विषय उल्लेख गरे ।

प्रकाशित मिति : 8 December, 2019
गुल्मीमा रुख घरको औपचारिक उद्घाटन

४२ फिट अग्लो ट्री हाउसबाट गुल्मीको रेसुङा , अजुर्न डाँडा , तम्घास बजार साथै छिमेकी जिल्ला अर्घाखाँचीका सुन्दर दृश्य देख्न सकिन्छ ।

प्रकाशित मिति : 23 November, 2019