Logo
पर्यटन
४० मुलुकका पर्यटनमन्त्रीलाई निमन्त्रणा

सन् २०२० को जनवरी १ तारिखका दिन भ्रमण वर्षको भव्य शुरुआत गरिने र त्यसमा राजनीतिक दल, पर्यटन व्यवसायी, कर्मचारीलगायतको सहभागिता रहने उनले उल्लेख गरे ।

प्रकाशित मिति : 22 November, 2019
कर्णालीको पर्यटन विकासमा पूर्वाधार मुख्य बाधक

“नेपाल भ्रमण वर्ष २०२० सफल पार्न र कर्णालीमा अधिकतम पर्यटक भित्र्याउन यातायात, होटल, उद्योग, पर्यटन व्यवसायीले आगन्तुकलाई सहुलियत दिएर सहयोग गर्नुहोस् । यसका लागि सरकार तपाई सम्पूर्ण निजी क्षेत्रलाई अपिल

प्रकाशित मिति : 20 November, 2019
१० महिनामा १० लाख पर्यटक भित्रिए, २० लाख भित्र्याउने आधार बन्दै

अक्टोबरमा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका छन् । विभागका अनुसार १५ हजार चिनियाँ पर्यटक यस अवधिमा नेपाल भित्रिएका छन् ।

प्रकाशित मिति : 9 November, 2019
पर्यटकको आवतजावत बढ्दै

समुद्री सतहदेखि करीब चार हजार ८०० मिटर उचाइमा चिनियाँ भूभागमा अवस्थित मानसरोवर यात्रामा विशेष गरी भारतीय यात्रु बढी मात्रामा रसुवागढी नाकाबाट तीर्थ जाने गरेका छन् ।

प्रकाशित मिति : 4 November, 2019
सुतिरहेका अष्ट्रियाका पर्यटकको मृत्यु

घटनास्थल रुबीभ्यालीको सेर्तुङ प्रहरीचौकीबाट १० घण्टाको पैदल दुरीमा रसुवा जिल्लाको सीमा नजिकै पर्दछ ।

प्रकाशित मिति : 20 October, 2019
पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो ।

प्रकाशित मिति : 17 October, 2019
पर्यटकमाथिको दुर्व्यवहारप्रति दुःख व्यक्त

भारतीय टेलिभिजन च्यानल दूरदर्शनसँग सम्बन्धित पाहुनासमेत संलग्न पर्यटक समूहमाथि भएको घटना सम्बन्धमा सत्यतथ्य जाँचबुझ गरी दोषीलाई तत्काल कारवाही गर्न सङ्घले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : 11 October, 2019
नेपाल भ्रमण वर्षमा साहसिक र पर्यटकीय गतिविधि सञ्चालन गर्दै नेपाली सेना

प्रमुख सेनानी सुवास खड्काले काभ्रेको पदयात्रा र सेनानी राजेश चन्दले नेपाली सेनाले आयोजना गर्ने खुला साहसिक खेलकूद प्रतियोगिताका बारेमा प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : 3 October, 2019
आइकाओ महासभालाई पर्यटनमन्त्री भट्टराईले बताए: नेपालमा हवाई दुर्घटना कम हुँदै गएको छ

महासभामा संयुक्त अरब इमिरेट्स (युएई)सँग  र अष्ट्रेलियासँग हवाई सम्झौता हुनेछ । 

प्रकाशित मिति : 26 September, 2019
पर्यटन पूर्वाधार विकासमा जोड दिन आग्रह

हवाइमार्गबाट ८१ प्रतिशत र स्थलमार्गबाट १९ प्रतिशत पर्यटकको आगमन हुने तथ्याङ्कले देखाएकाले हवाइमार्गमा जोड दिनुपर्ने उनको जोड थियो ।

प्रकाशित मिति : 25 September, 2019
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मन कम्पनीलाई

रूपन्देहीको भैरहवामा निर्माण भइरहेको यो विमानस्थल आगामी डिसेम्बरभित्रै निर्माण पूरा हुनेगरि काम अगाडी बढिरहेकाे छ ।

प्रकाशित मिति : 22 September, 2019
सोलुमा एक विदेशी पर्यटककाे मृत्यु, सात जना बिरामी

सोलुखुम्बु भ्रमणमा आएका ३३ वर्षीय गोविन्द लेखमनको मृत्यु भएको हो । लेखमन केन्याका नागरिक थिए । 

प्रकाशित मिति : 17 September, 2019