Logo
अर्थ / वाणिज्य
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ३५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 9 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 8 November, 2019
अमेरिकाले नेपाललाई निरन्तर सघाउने

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालको विकास प्रयासमा अमेरिकी साझेदारी अझ वृद्धि गर्न आफू क्रियाशील रहेको बताए ।

प्रकाशित मिति : 7 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ४५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 7 November, 2019
धितोपत्र बजार : नेप्से परिसूचक ओरालो

कारोबार रकमका आधारमा प्रभु बैङ्क शीर्ष स्थानमा रह्यो ।

प्रकाशित मिति : 6 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ६३ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 6 November, 2019
सेयर बजार पुनः ओरालो

कारोबार रकमका आधारमा प्रभु बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : 5 November, 2019
मलेशिया रोजगारी : स्वास्थ्य परीक्षणको नाममा लिएको रकम फिर्ता गर्न विभागको निर्देशन

विभागले पूर्वस्वीकृति बमोजिम विज्ञापन भई छनोट नहुँदासम्म कुनै ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का लगायत प्रक्रियामा सहभागी नहुन आग्रह गरेको छ ।

प्रकाशित मिति : 5 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ७० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 5 November, 2019
धितोपत्र बजारः झिनो अङ्कको वृद्धि

कारोबार रकमका आधारमा नविल बैङ्क शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : 4 November, 2019
चिलिमेले २५ प्रतिशत लाभांश दिने

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव नारायणप्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : 4 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ७० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 4 November, 2019