Logo
राजनीति
संविधानमा धर्म निरपेक्ष लेख्न सक्रिय हुनुको कारण खोज्न माग

सन् २०२३ सम्म समितिले भारतलाई हिन्दू राष्ट्र बनाउने लक्ष्य राखेर गतिविधि गरिरहेको उनले जानकारी दिए । नेपाल, भारतमा ९० प्रतिशतभन्दा बढी वैदिक सनातन ॐ कार परिवारका धर्मावलम्बी भए पनि निरपेक्ष

प्रकाशित मिति : 16 April, 2019
कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन अर्थमन्त्रीको निर्देशन

करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उनले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिए।

प्रकाशित मिति : 15 April, 2019
गगन थापाले सुरु गरे सम्पदा संरक्षण अभियान

काठमाण्डौ क्षेत्र नं ४ को सांसदको कार्यालयमार्फत् सुरु गरिएको अभियानअन्तर्गत पहिलो कार्यक्रम आइतबार ज्ञानेश्वर भैरवस्थान मन्दिरमा गरिएको कार्यालयका सचिव शङ्कर कुइँकेलले जानकारी दिए।

प्रकाशित मिति : 15 April, 2019
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियान शुभारम्भ गर्दै

  १ वैशाख, काठमाडौ । नयाँ वर्षका अवसरमा आज नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले

प्रकाशित मिति : 14 April, 2019
देशमा अहिले विधिको शासनको अभाव छ : देउवा

१ वैशाख, धनगढी। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले देशमा विधिको शासनको अभाव भएको बताएका छन् । धनगढी जेसिजको आयोजनामा नयाँ वर्षको अवसरमा आयोजित हाफ म्याराथनको आइतबार

प्रकाशित मिति : 14 April, 2019
पोखराबाट नेपाल भ्रमण बर्ष २०२० शुभारम्भ

मुलुकमा आउने कूल पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने गरेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशले सङ्घीय कार्यक्रमलाई सफल बनाउनका लागि २०१९ लाई आन्तरिक भ्रमण वर्ष र २०२० लाई छिमेकी पर्यटन वर्षको

प्रकाशित मिति : 14 April, 2019
प्रधानमन्त्रीको शुभकामना सन्देशको पूर्णपाठ

१ वैशाख, काठमाडौ । देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, नयाँ वर्ष २०७६ को मङ्गलमय शुभकामना । गए रातिबाट हामीले विक्रम सम्वत् २०७५ लाई बिदा ग¥यौँ ।

प्रकाशित मिति : 14 April, 2019
हिंसा र अतिवादबाट देशलाई मुक्त गरेरै छाड्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुवातलाई उनले उपलब्धिको रुपमा व्याख्या गरे। नेपाली इमान भएको जाति हो भन्दै उनले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै

प्रकाशित मिति : 14 April, 2019
विप्लव निकट शिक्षक सङ्गठनका अध्यक्ष पक्राउ

शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्रिण भएका बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा पक्राउ गरिएको हो ।

प्रकाशित मिति : 13 April, 2019
संघियता कार्यान्वयन र कानुन निर्माणमा वर्तमान सरकार सफल : मन्त्री बाँस्कोटा

मुलुक समृद्ध बनाउने सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरु अहिले अत्तालिएको धारणा व्यक्त गरे। उनले भने, “ती शक्तिलाई एक त हाम्रो दुई तिहाइ भएको पचेको छैन भने अर्कोतिर सरकारले गरिरहेको

प्रकाशित मिति : 13 April, 2019
मन्त्रीको व्यङ्ग्य : ‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’

पहिलो नम्बरमा सुशासन कायम गर्ने उद्देश्य लिएर मन्त्रालय अगाडि बढेको उल्लेख गर्दै उनले केही रुपमा भएका कमजोरीमाथि क्लिन भए पनि तलबाट गिज्याउने काम भइरहेको बताइन् । मन्त्री अर्यालले मालपोत, नापीमा

प्रकाशित मिति : 13 April, 2019
नेपाली कांग्रेसले आज बिहानैदेखि ठप्प पार्‍यो बीपी राजमार्ग

अहिले नेपाली कांग्रेससम्बद्ध नेता तथा कार्यकर्ताले शान्तिनगर चोकमा टायर बालेर सवारी आवागमन ठप्प पारेका छन् । यसबारे सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सवारी सञ्चालन गर्ने बताएका छन् ।

प्रकाशित मिति : 13 April, 2019