Logo
राजनीति
आफन्त हेरेर बजेट विनियोजन गर्ने परिपाटी अन्त्य हुनुपर्छ : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले शैक्षिक गुणस्तर वृद्धिका लागि प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने उनको भनाइ

प्रकाशित मिति : 7 April, 2019
पूर्वराजदूत शेर्पाले गरिन यस्तो खुलासा

राजदूत शेर्पाका निजी चालक वाङ्छु शेर्पाले दिएको उजुरीपछि विवादमा तानिएकी लक्कीमाथिका आरोपबारे छानबिन गर्न मन्त्रालयले विशेष समिति गठन गरे पनि त्यसको प्रतिवेदन सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : 7 April, 2019
किन चैत २४ राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण दिन मानिन्छ ?

जनआन्दोलनको भावना र मर्म बिर्संदै गएका दलले औपचारिक कार्यक्रम गर्नसमेत छाडेका छन्। ०४६ को जनआन्दोलन मात्र होइन, ०६२÷६३ को दोस्रो जनआन्दोलनले पनि राजनीतिक परिवर्तन ल्याएको थियो।

प्रकाशित मिति : 7 April, 2019
आर्थिक वर्ष सकिनैलाग्दा गाउँपालिकाले किन्यो ८८ लाखको गाडी

गाउँपालिकाको यस्तो कार्यप्रति स्थानीयवासीले जनप्रतिनिधि विकास निर्माणमा अग्रसरभन्दा पनि सुविधाभोगी भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : 5 April, 2019
देउवालाई विधान सच्याउन जिल्ला सभापतिको अल्टिमेटम

केन्द्रीय समितिले बहुमतका आधारमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्थासहितको विधान पारित गरेपछि जिल्ला सभापतिहरू असन्तुष्ट छन्।

प्रकाशित मिति : 5 April, 2019
बारमा वाम वर्चस्व

तत्कालिन एमाले र माओवादी एकताले यसपटक वामपन्थी प्यालन बलियो भएको बार निर्वाचन अघि नै आंकलन गरिएको थियो ।

प्रकाशित मिति : 5 April, 2019
जिल्ला सभापतिहरुको निर्णय फेस गर्न तयार छु : सभापती देउवा

पार्टीका केन्द्रीय सदस्यहरू न्यायाधीशमा कसरी नियुक्ति भए भन्ने जिज्ञासा शान्त पार्दै देउवाले यस्तो भएको पाइए आन्दोलन गर्ने चेतावनी दिए।

प्रकाशित मिति : 4 April, 2019
प्रधानमन्त्रीले बोलाए सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको संयुक्त बैठक

बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : 4 April, 2019
भीआईपीहरुलाई सशस्त्रको लर्को

सशस्त्र प्रहरी बल प्रधान कार्यालय स्रोतका अनुसार सशस्त्रका धेरै सुरक्षाकर्मी नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका छन्।

प्रकाशित मिति : 4 April, 2019
नेपाल बार एशोसिएशनको मतगणना अन्तिमचरणमा

प्रतिद्वन्दी प्रगतिशील, पेसागत तथा समावेशी समूहका सुरेन्द्र बहादुर थापाले दुई हजार ३१४ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : 4 April, 2019
२० हजार नयाँ कर्मचारी भर्ना गर्न सरकारको गृहकार्य सुरु

कर्मचारी समायोजन पुरा भएपछि घटीमा १५ र बढीमा २० हजार नया कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो ।

प्रकाशित मिति : 4 April, 2019
देउवाविरुद्ध ५१ जिल्लाका कांग्रेस सभापति काठमाडौंमा

राजधानीको ठमेलमा वुधवार भेला भएका ५१ जिल्लाका कांग्रेस जिल्ला सभापतिहरुको छलफल जारी छ ।

प्रकाशित मिति : 4 April, 2019