Logo
राजनीति
सभापतिलाई धेरै अधिकार गलतः डा. कोइराला

१७ असोज, काठमाडौँ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् । दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा

प्रकाशित मिति : 3 October, 2018
निर्वाचन प्रचारका लागि भएको प्रदर्शनमा १३ जनाको मृत्यु

१६ असोज,अफगानिस्तान – अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको निर्वाचन प्रचारप्रसारका लागि मङ्गलबार निकालिएको प्रदर्शनमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको प्रहरी अधिकारीले बताएका छन् । यही महिना हुने संसदीय

प्रकाशित मिति : 2 October, 2018
ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्र निर्माणका धरोहरका रुपमा लिन राष्ट्रपतिकाे आग्रह

१६ असोज काठमाडौं – राष्ट्रपति कार्यालयद्वारा २८औं ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकमा रहेका ज्ञानको पुञ्जले नै समुन्नत समाजको निर्माण गर्न सकिने

प्रकाशित मिति : 2 October, 2018
पूर्व राष्ट्रपति पार्कको कैँद म्याद थप

१५ असोज, दक्षिण कोरिया – दक्षिण कोरियाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपतिको कैँद समयलाई अनुसन्धानका लागि आगामी डिसेम्बर १६ सम्मका लागि थप गर्ने निर्णय गरेको छ । उनीमाथि लगाइएको भ्रष्टाचार आरोपमाथिको

प्रकाशित मिति : 1 October, 2018
क्याटलोनियाली जनताद्वारा सडक र रेलमार्ग अवरुद्ध

१५ असोज, बार्सिलोना – स्पेनको क्याटलेनियाको स्वतन्त्रताको पक्षमा सङ्घर्षरत पृथकतावादीहरूले सडक तथा रेलमार्ग अवरुद्ध गरेर सोमबार विरोध जनाएका छन् । उनीहरूले मुख्य मुख्य सडकहरू र उच्च गतिको रेल सेवा सञ्चालन

प्रकाशित मिति : 1 October, 2018
राष्ट्रिय जनता दल नेपाल कम्युनिष्ट पार्टीमा समाहित

१५ असोज, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित भएको छ । धूम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले

प्रकाशित मिति : 1 October, 2018
प्रधानमन्त्री कार्यालयभित्रै सोकिय सचिब कुटीए

१४ असोज, दाङ- केही साताअघि प्रधानमन्त्री कार्यालयभित्रै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात भयो । यो घटनाले सबैलाई दुखी तुल्यायो । सरकारको

प्रकाशित मिति : 30 September, 2018
प्रदेश नं ३ मा १८ विधेयक पारित

१२ असोज, हेटौँडा – प्रदेश नं ३ प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलका लागि आज दुई वटा विधेयक दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सञ्चारमाध्यमसम्बन्धी

प्रकाशित मिति : 28 September, 2018
सरकारका काम देखेर दिक्क लाग्न थाल्यो : कम्युनिष्ट पार्टीका नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

असोज १२ काठमाडौँ – बिहीबार संसदको बर्खे अधिवेशनको अन्तिम बैठकमा बोल्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको जताततै खिसिटिउरी भइरहेको र जनतामा ‘जुन जोगी आए पनि

प्रकाशित मिति : 28 September, 2018
१ हप्तामा २ मन्त्रीद्वारा राजिनामा..!!!

११ असोज, जेनेभा – स्वीट्जरल्याण्डका उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजिनामाको घोषणा गर्नुभएको छ । उहाँको राजिनामा यस बर्षको अन्त्यतिर मात्रै लागु हुने समाचारमा जनाइएको छ । उहाँसँगै स्वीट्जरल्याण्डमा एक

प्रकाशित मिति : 27 September, 2018
संविधान संशोधनको प्रस्ताव ल्याउन माग

११ असोज, काठमाडौँ – राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको वर्षे अधिवेशनको

प्रकाशित मिति : 27 September, 2018
‘घटना प्रतिवेदनप्रति सरकार गम्भीर बन्नुपर्छ’ : अग्नि सापकोटा

१० असोज, काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति सरकार गम्भीर बन्न

प्रकाशित मिति : 26 September, 2018