Logo
समाज
संविधान दिवसका दिन काठमाडौं महानगरपालिकाले नागरिकलाई सेवा उपलब्ध गराउने

३ असाेज, काठमाडौं । संविधान दिवसका दिन टुँडिखेलमा हुन लागेकाे कार्यक्रममा उपस्थित आम नागरिकका लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार लगायतका सेवा काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने भएकाे छ

प्रकाशित मिति : 20 September, 2019
सल्यानी युवा डम्बर “साउथ एसिया युथ लिडरसिप अवार्ड” द्वारा सम्मानित

बङ्लादेशका स्वतन्त्रता तथा द्वन्द्व मामिलामन्त्री एकेयाम मोजाम्मेल हकले नेपालसहित श्रीलङ्का, अमेरिका, भुटान, पाकिस्तान र भारतलगायत दक्षिण एसियाली मुलुकका युवाहरूलाई सो अवार्ड प्रदान गर्नुभयो ।

प्रकाशित मिति : 19 September, 2019
पहिरोका कारण सोलुखुम्बु–काठमाडौं सडकखण्ड अवरुद्ध

सडकमा गएका पहिरोका कारण जिल्लाबाट काठमाडौंका लागि छुटेका सवारीसाधन बिच बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति : 18 September, 2019
संविधान दिवसका दिन प्रदेश १ ले २५ स्थानमा राष्ट्रिय झण्डा फहराउने

जिल्लाका सदरमुकाम र मुख्य बजारहरु गरी २५ स्थानमा राष्ट्रिय झण्डा राखिने प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : 18 September, 2019
६ जना यात्रुसहित अरुण नदीमा खसेको जीपको खोजी गर्न गोताखोरको टोली मगाइयाे

संखुवासभाकाे सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको को १ ज ३७४९ नम्बरकाे बोलेर जीप मंगलबार राति अन्दजी १० बजे धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना

प्रकाशित मिति : 18 September, 2019
खुला दिशामुक्त हुँदैछ राजधानी काठमाडौं

जिल्लाका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी हुँदा  देशकाे राजधानी समेत रहेकाे जिल्ला काठमाडौं आजसम्म पनि खुला दिशामुक्त जिल्लाका रूपमा घाेषणा गर्न सकिएकाे थिएन ।

प्रकाशित मिति : 17 September, 2019
गाउँपालिकाका अध्यक्ष गिरीमाथि लागेको बहुविवाहको आरोप खारेज

गत भदौं १० गते श्रीमति सीता केसीले फेसबुक च्याटका कुराकानी र फोटोहरुको आधारमा बहुविवाह गरेको भन्दै हुलाक मार्फत प्रहरी समक्ष उजुरी गरेकी थिइन् ।

प्रकाशित मिति : 16 September, 2019
बैतडीमा एक सुत्केरी महिलाको मृत्यु

बैतडी । बैतडीको  शिवनाथ गाउँपालिकाकी एक सुत्केरी महिलाको मृत्यु भएको छ। गाउँपालिका–१ गाउँसल्लाकी २१ वर्षीया गौमती चाँडको मृत्यु भएको हो । स्थानीय सामुदायिक स्वास्थ्य इकाई तेर्छाबाटामा सुत्केरी हुनबित्तिकै गौमतीको आइतबार अपराह्न मृत्यु भएको जिल्ला

प्रकाशित मिति : 16 September, 2019
तरकारीको स्वाद प्याज महँगियो, कालिमाटीमै ९६ रुपियाँ

तरकारी स्वदिलो बनाउन प्रयोग गरिने प्याजको भाउ पाँच महिनाको बीचमा २१२ प्रतिशतसम्म महँगो भएको छ । यस पटक प्याज भारतमै महँगो भएकाले नेपाल ल्याइपुर्याउदा झन् महँगो भएको हो । पाँच

प्रकाशित मिति : 16 September, 2019
मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता बैद्यले खाद्य बस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनको कामलाई जोड दिइएको बताईन् ।

प्रकाशित मिति : 11 September, 2019
यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद पक्राउ

सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद घिसिङ पक्राउ परेका हुन् ।

प्रकाशित मिति : 9 September, 2019
नदीबाट अवैध रूपमा बालुवा निकासि गर्ने ट्याक्टर चालक पक्राउ

खुटिया नदीबाट अवैध रुपमा बालुवा ल्याउँदै गरेका ७ वटा ट्याक्टरसहित ७ जना चालकलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीको टोलीले धनगढी उपमहानगरपालिका १९ पथरियामा पक्राउ गरेकाे हाे

प्रकाशित मिति : 9 September, 2019