Logo

समाचार
आज मिति २०७५ साल मङ्सिर ६ गते बिहीबार,हेर्नुहोस् अाजको राशीफल

आज मिति २०७५ साल मङ्सिर ६ गते बिहीबार। आजको राशीफल यस प्रकार रहेको छ। वरिष्ठ ज्याेतिषविद् बाल कृष्ण अाचार्यले राशीफल लेख्नु भएको हो। तपार्इहरूको दिन शुभ रहोस्। मेष : आफन्तको

प्रकाशित मिति : 22 November, 2018
बस दुर्घटना १२ को मृत्यु

५ मङ्सिर, उडिसा – भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गरेका छन् । उनले

प्रकाशित मिति : 21 November, 2018
छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

५ मङ्सिर, रुपन्देही – रुपन्देही र झापामा आज भएका छुट्टाछुट्ट्रै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–२ सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१८च ८०१६ नंको हाइलेक्स

प्रकाशित मिति : 21 November, 2018
कलिलै उमेरमा गर्भवती भएकी चेपाङ प्रसूतिगृहमा भर्ना

५ मङ्सिर, काठमाडौँ – कलिलै उमेरमा गर्भवती भएकी गङ्गामाया चेपाङलाई उपचारार्थ थापाथलीस्थित प्रसूतीगृहमा भर्ना गरिएको छ । मकवानपुर राक्सिराङ गाउँपालिका–३ स्थित माइतीघरमा बस्दै आएकी गङ्गामाया १२ वर्षको उमेरमा गर्भवती बनेकी

प्रकाशित मिति : 21 November, 2018
राजदूत नियुक्तिको मापदण्ड माग्ने निर्णय

५ मङ्सिर, काठमाडौँ – सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतका सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरी १० दिनको समय दिएर उजुरी माग गर्ने निर्णय गरेको छ । सरकारले भारत, मलेसिया,

प्रकाशित मिति : 21 November, 2018
खनाल बेपत्ता, आफन्त चिन्तामा

५ मङ्सिर, रामपुर – चापकोट नगरपालिका–८ स्याङजाका सागर खनाल कात्तिक २९ गतेदेखि बेपत्ता भएका छन् । घरबाट कास्कीको पोखरा जान भनेर हिँडेका खनाल बेपत्ता भएपछि खनाल घरपरिवार तथा आफन्त चिन्तामा

प्रकाशित मिति : 21 November, 2018
नेकपा: केन्द्रीय कमिटी बैठक माग गर्दै ज्ञापनपत्र

५ मङ्सिर, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही युवा नेताले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा आज पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई

प्रकाशित मिति : 21 November, 2018
लिगका शीर्ष दुई क्लबको दाबी ‘तीन अङ्क जोड्न खेल्छौँ’

५ मङ्सिर, काठमाडौँ – जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष दुई स्थानमा रहेको क्लबहरू मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबले बिहीबारको खेल आ–आफ्ले जित्ने दाबी गरेको छन् । आज

प्रकाशित मिति : 21 November, 2018
रातो हाब्रे चितुवाको सिकार

५ मङ्सिर, इलाम – इलामको जमुनास्थित चोयाटार सामुदायिक वनमा एउटा रातो हाब्रे(रेडपाण्डा) चितुवाले सिकार गरेर मरेको अवस्थामा फेला परेको छ । करीब दुई वर्ष उमेरको रेडपाण्डा सिकार गरेर पुच्छर र

प्रकाशित मिति : 21 November, 2018
जैविक खाद्य मेला सम्पन्न

५ मङ्सिर, भक्तपुर – मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको जैविक खाद्य मेला गरिएको छ । मध्यपुरथिमि–४ विष्णु कुण्डलमा रिकिशी कम्पोष्ट मल उत्पादन केन्द्रले जापानिज प्रविधिबाट फोहर व्यवस्थापन गरी उत्पादन गरेको कम्पोष्ट

प्रकाशित मिति : 21 November, 2018
काठमाडौँदेखि लुम्बिनीसम्म महोत्सव

५ मङ्सिर, काठमाडौँ – अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई स्वदेशमा आकर्षित गरी कला र पर्यटनको अभिवृद्धि गर्ने उद्देश्यले यही मङ्सिर १७ देखि २३ गतेसम्म ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ काठमाडौँदेखि लुम्बिनीसम्म गरिने भएको

प्रकाशित मिति : 21 November, 2018
फेवातालमा माछाका भुरा छाडियो

५ मङ्सिर, कास्की – स्वदेशी जातका माछाको सङ्ख्या बढाउने उद्देश्यले आज विश्व मत्स्य दिवसको अवसर पारेर फेवातालमा १० हजार माछाका भुरा छाडिएको छ । स्वदेशी जातका माछा लोप हुँदै जान

प्रकाशित मिति : 21 November, 2018