Logo

समाचार
को होला वरिष्ठ ? निधिको कुर्सीमा बसे थापा

  दुई उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद देखिएका बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई घटुवा गरी स्थानीय विकासमन्त्री कमल थापालाई मर्यादाक्रममा दोस्रो नम्बरमा राख्ने कुनै पनि निर्णय भएको देखिएको छैन भन्ने खबर

प्रकाशित मिति : 21 March, 2017
संसारकै खुसी राष्ट्र कुन ? नेपाल दक्षिण एसियाको तेस्रो ‘खुसी राष्ट्र’

नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ । संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अङ्क प्राप्त

प्रकाशित मिति : 21 March, 2017
एसइईमा चिट चोराउने पाँच निरीक्षक निष्कासित

केन्द्राध्यक्ष र निरीक्षककै मिलेमतोमा माध्यमिक शिक्षा परीक्षा (एसइई) अमर्यादित बनेको खबर आजको कान्तिपुरमा छापिएको छ । परीक्षा अनुशासन पालनका लागि केन्द्राध्यक्षका लागि जारी गरिएको १९ बुँदे निर्देशनविपरीत अमर्यादित क्रियाकलाप गरेको भन्दै

प्रकाशित मिति : 21 March, 2017
देशको नयाँ आईजीपी को ?

सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमा मङ्गलवार निर्णय सुनाउने भएको छ । रिट निवेदक र सरकारी वकिलको बहस सकिए पनि समयाभावका कारण निर्णय सुनाउन अर्को दिनको पेसी तय

प्रकाशित मिति : 21 March, 2017
सल्यान बाट १ सय ११ मतदान केन्द्र सिफारिस

स्थानीय तहको निर्वाचनका लागि सल्यान बाट १ सय ११ वटा मतदान केन्द्र सिफारिस गरी पठाईएकोे छ । संविधान सभाको निर्वाचनमा १ सय ३८ वटा मतदान केन्द्र रहेका थिए । तर

प्रकाशित मिति : 21 March, 2017
१३ बर्षको उमेरमै ईट्टा उद्योगमा ।

सल्यानका दुई बालकहरुको ईट्टा उद्योग बाट उद्धार गरिएको छ । सानै उमेरमा नै पैसा कमाउने भनेर साथीहरूको लहलहैमा गएका उनीहरूको भक्तपुरका विभिन्न ईट्टा उद्योग बाट उद्धार गरिएको हो । जिल्लाको

प्रकाशित मिति : 21 March, 2017
राप्रपा र प्रहरीबीच निर्वाचन आयोग अगाडि झडप : यस्तो रहयो दृश्य

निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाएको विरोधमा धर्ना दिन सोमबार आयोग कार्यालय बहादुरभवन पुगेका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर

प्रकाशित मिति : 21 March, 2017
‘यसकारण म वरिष्ठ उपप्रधानमन्त्री’ : निधिले दिएका दुई तर्क

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगत्तै  नवनियुक्त उपप्रधानमन्त्री कमल थापालाई राखिएकोमा अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएका छन् । थापाभन्दा पछि राखिए मान्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस

प्रकाशित मिति : 20 March, 2017
कमल थापाको कारण निधीद्वारा सरकार छाड्ने धम्की

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद्को वरीयताक्रमलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासमक्ष गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । दाहालले उपप्रधानमन्त्री कमल थापालाई पहिलो नम्बरमा

प्रकाशित मिति : 20 March, 2017
मोर्चाले गर्‍यो सप्तरीका सबै स्थानीय तहमा तालाबन्दी : नेपाल सरकारको स्थानमा ‘मधेस प्रदेश’

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका नेता तथा कार्यकर्ताहरूले आइतबार जिल्लाका १७ वटै स्थानीय तहमा तालाबन्दी गरेका छन् । सरकारले सप्तरीमा आठ नगरपालिका र नौ गाउँपालिका निर्धारण गरेकोमा मोर्चाले ती

प्रकाशित मिति : 20 March, 2017
दुई सय ३१ नेपाली विदेशी जेलमा, १९ जनालाई मृत्युदण्डको सजाय

वैदेशिक रोजगारीका लगी विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र

प्रकाशित मिति : 20 March, 2017
यसरी खुल्दैछन् उपत्यका भित्रिने १० नयाँ नाका

  सरकारले काठमाडौँ उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ । त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी नाकालाई थप व्यवस्थित गरिनेछ । निर्धारित अवधिभित्रै योजना कार्यान्वयनमा आए अबको

प्रकाशित मिति : 20 March, 2017