Logo

समाचार
रेडक्रसका महासचिव नेपालमा

 नेपाल रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा आज नेपाल आएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, कार्यकारी निर्देशक

प्रकाशित मिति : 3 September, 2018
दिउँसोमा ट्रक र टिपर चल्न छोडेपछि दुर्घटनामा कमी

काठमाडौँ उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि तिनबाट हुने दुर्घटनामा कमी आएको छ । सवारीसाधनको अत्यधिक चाप रहेको उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि

प्रकाशित मिति : 3 September, 2018
प्रतिनिधिसभा शून्य समय: सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन माग

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।   उहाँहरुले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अगाडि बढाउन, सबै गाउँपालिका तथा नगरपालिकामा बैंकिङ सेवा पुर्याउन माग

प्रकाशित मिति : 3 September, 2018
त्रिवि मातहत सम्बन्धन प्राप्त क्याम्पस नराख्न सिफारिश

उच्च शिक्षा क्षेत्रलाई सङ्घीयता अनुकूल तुल्याउन त्रिभुवन विश्वविद्यालय जस्ता केन्द्रीय विश्वविद्यालय मातहतमा सम्बन्धन प्राप्त क्याम्पस नराख्न सिफारिश गरिएको छ । विश्वविद्यालयको वर्गीकरण र मापदण्डका लागि डा त्रिरत्न मानन्धरको संयोजकत्वको गठित

प्रकाशित मिति : 2 September, 2018
संविधान दिवसलाई महोत्सव बनाउन ओलीको आग्रह

 प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाइ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो

प्रकाशित मिति : 2 September, 2018
सल्यानमा पहिरो जाँदा फेरी एकै घरका ३ जना बच्चा च्यापिए

ओख्रेनी मुलखोलामा अत्यधिक वर्षातको कारण पहिरोले घर पुरिदा एकै घरका ३ जना बच्चा च्यापिएका छन् ।

प्रकाशित मिति : 2 September, 2018
भवन नहुँदा स्वास्थ्य सेवा पाउन गाह्रो

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरदर दैनिक सुत्केरी हुने ५७ महिलामध्ये १७ शल्यक्रिया बाट हुनेगर्दछ । पछिल्लो समय अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउने विधिलाई निरुत्साहित गर्दै आएको छ । गत आवमा

प्रकाशित मिति : 2 September, 2018
सैनिक विमानस्थलमा बिस्फोट

सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राति ठूलो विस्फोटन भएको छ । दमास्कसस्थित एक गैससले ‘इजरायली आक्रमणको सम्भावना’ औंल्याए पनि सरकारी सञ्चार माध्यमले प्राविधिक त्रुटीका कारण हतियार भण्डारमा

प्रकाशित मिति : 2 September, 2018
जापानमा शक्तिशाली आँधी आउने संकेत

जापानमा आइतबार शक्तिशाली आँधी आउने चेतावनी दिइएको छ । आँधीपछि बाढी पहिरो पनि आउने अधिकारीहरुले बताएका छन् ।  जेबी नामक आँधी प्रतिघण्टा झण्डै २५२ किलोमिटरका दरले जापानको भित्री भूभागतर्फ लम्किरहेको

प्रकाशित मिति : 2 September, 2018
बाँकेको घटनामा राष्ट्रिय मानवअधिकार आयोगको गम्भिर ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले बाँके जिल्लाका ३० वर्षीय राममनोहर यादवको प्रहरी हिरासतमा मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा

प्रकाशित मिति : 2 September, 2018
सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुन अनुमोदन

 इजिप्टका राष्ट्रपति अब्देल फताह अल¬–सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गर्नुभएको छ । नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ । संसदबाट गत जुलाईमा

प्रकाशित मिति : 2 September, 2018
भारतीय अधिकारकर्मी नेपालमा सम्मानित

सामाजिक संस्था रोटरी नेपालले सगरमाथा आरोही एवं भारतीय अधिकारकर्मी सुनिता सिंह चोकेनलाई आज सम्मान गरेको छ ।   ‘बेटी बचाओ, बेटी पढाओ’ अभियान लिएर पाँच हजार किलोमिटर साइकलयात्रा पूरा गरेकी

प्रकाशित मिति : 2 September, 2018