Logo

समाचार
चाँगुनारायणमा सोमबार सार्वजनिक बिदा

२ मङ्सिर, भादगाउँ – चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक बिदाको निर्णय

प्रकाशित मिति : 18 November, 2018
युवकको हत्या, घटना शंकास्पद…

राँझा, २ मङ्सिर – नेपालगञ्ज उपमहानगरपालिका – १३ उदयपुरमा एक युवकको हत्या भएको छ । उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय सागर चन्दको धारिलो हतियार प्रहार गरी हत्या

प्रकाशित मिति : 18 November, 2018
५ ऐतिहासिक भवनको प्रवलीकरण गरिने

२ मङ्सिर, काठमाडौँ – भूकम्पले भत्किएका पाँच ऐतिहासिक र पुरातात्विक महत्व बोकेका भवनको प्रवलीकरण गरिने भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले केन्द्रीय प्रशासकीय भवनका रुपमा रहेको

प्रकाशित मिति : 18 November, 2018
नेकपा बैठकमा सरकारका कामको समीक्षा हुने

२ मङ्सिर, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले सरकारले जनताका चाहना र आकाङ्क्षा पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । आज आयोजित

प्रकाशित मिति : 18 November, 2018
नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न निर्देशन

२ मङ्सिर, काठमाडौँ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ । झुटो विवरण पेश गरेर

प्रकाशित मिति : 18 November, 2018
राजनीतिमा युवा सहभागिता बढाउनुपर्छ: महामन्त्री कोइराला

२ मङ्सिर, विराटनगर – नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र निर्माणका लागि राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने बताएका छन् । विराटनगर कोइराला निवासस्थित जिपी फाउण्डेशन प्रदेश नं १ कार्यालयको आज

प्रकाशित मिति : 18 November, 2018
नागरिकताको विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

२ मङ्सिर, काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था

प्रकाशित मिति : 18 November, 2018
गहुँ छर्ने बेला रासायनिक मल अभाव

२ मङ्सिर, कञ्चनपुर – खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा

प्रकाशित मिति : 18 November, 2018
देउसी भैलोको रकमबाट अक्षयकोष

२ मङ्सिर, तुलसीपुर – नेपाल प्रेस युनियन दाङले यसपालीको देउसीे भैलो खेलेर सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना गरेको छ । युनियनले आपतकालीन अप्ठेरोमा परेका पत्रकारलाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना

प्रकाशित मिति : 18 November, 2018
वालिङका ५ अटो रिक्सा प्रहरी नियन्त्रणमा

२ मङ्सिर, स्याङ्जा – वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै

प्रकाशित मिति : 18 November, 2018
रहेनन् लेखक डा मल्ल …

२ मङ्सिर, काठमाडौँ – प्रसिद्ध लेखक डा कमलप्रकाश मल्लको ८३ वर्षको उमेरमा नशासम्बन्धी (पार्किङसन्स) रोगबाट अमेरिकाको एटलान्टामा शनिबार राति निधन भएको छ । उनि विगत १५ वर्षदेखि अमेरिकामै बस्दै आएका

प्रकाशित मिति : 18 November, 2018
आज मिति २०७५ साल मंसिर २ गते अाइतबार, हेर्नुहोस् तपार्इको राशीफल

आज मिति २०७५ साल मंसिर २ गते अाइतबार। आजको राशीफल यस प्रकार रहेको छ। वरिष्ठ ज्याेतिष बाल कृष्ण अाचार्यले राशीफल लेख्नु भएको हो। तपार्इहरूको दिन शुभ रहोस्। मेष राशी –

प्रकाशित मिति : 18 November, 2018