Logo

समाचार
छिनेको खुट्टा जोडियो

पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ । कन्काई नगरपालिका ५३ बर्षीय गोपाल विस्टको छिनेको खुट्टा जोडिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ

प्रकाशित मिति : 22 July, 2017
सल्यानका साहसिक प्रहरी हवल्दार दुर्गाबहादुर राना असइमा बढुवा

सल्यानका साहसिक प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा भएका छन् । राणाले असार १४ गते भएको दोस्रो चरणको चुनावमा तुलसीपुर उपमहानगरपालिका ३ स्थित आधारभूत विद्यालय प्रतापकोट अम्बास

प्रकाशित मिति : 20 July, 2017
रेल किन्न सरकारलाई प्रस्ताव

रेल्वे विभागले भौतिक योजना तथा निर्माण मन्त्रालयसमक्ष रेल किन्न आग्रह गरेको खबर आजको नेपाल समाचारपत्रमा छ । सन् २०१८ को अन्त्यसम्म रेल गुडाउने लक्ष्यअनुसार रेल्वे विभागले भौतिक पूर्वाधार तथा निर्माण

प्रकाशित मिति : 19 July, 2017
रुसमा ७.७ रिक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी

वासिङटन, साउन ३ गते । रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ । रुसमा करिब ७.७ रिक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ । रुसको पूर्वी तटीय क्षेत्रमा

प्रकाशित मिति : 18 July, 2017
शैक्षिक तथा मनोबैज्ञानिक परामर्शमा अब्बल पोस्टमोर्डन !

  पुतलीसडक र बागबजारमा रहेका एजुकेसनल कन्सल्टेन्सि आफ्नो- आफ्नो तरिकाले व्यबसायमुखि कार्यमा व्यस्त भैरहदा डिल्लिबजारमा रहेकोे पोस्टमोर्डेन एजुकेसनल कन्सल्टेन्सीले भने सेवाको भावनालाइ आत्मसात गर्दै देशका विभिन्न जिल्लाबाट उच्च शिक्षाको महान

प्रकाशित मिति : 17 July, 2017
मलेसियाका नेपाली द्वारा सुजन कवरलाइ १ लाख बढी सहयोग प्रदान

  सल्यानी युवा संजालको नेतृत्वमा भैइरहेको सुजन कवर(योगी) बचाउ अभियान अन्तर्गत दोस्रो चरणको आर्थिक संकलन अभियानमा मलेसिया बाट रु. १ लाख छ हजार ९५ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

प्रकाशित मिति : 16 July, 2017
राजधानीमा स्कुलवाट फर्किदै गर्दा एउटी छात्रा परिन् सडकको खाल्डोमा (भिडियोसहित)

काठमाडौंमा शुक्रबार दिउँसो मुसलधारे वर्षा भयो । वर्षासँगै सडक खोला बन्यो । विद्यालय छुट्टी हुने समयमै भएको वर्षाले विद्यार्थीलाई घर फर्कन निकै समस्या भयो ।  पानीमा भिज्दै गन्तव्यतर्फ गइरहेका स्कूले

प्रकाशित मिति : 15 July, 2017
मन्त्रीको टुंगो, मन्त्रालय बाँकी

काठमाडौं – सत्तारुढ दल माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ । कांग्रेससंग मन्त्रालयमा भागबन्डा हुनेबित्तिकै महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालय दिने भनिए पनि अन्य नेताको मन्त्रालय

प्रकाशित मिति : 14 July, 2017
म्यादी प्रहरीमा असफल भएपछि गाउँपालिका उपप्रमुख

प्युठान – स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो । आफूसहित गाउँका चारजना साथीसँगै उहाँ म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भर्नुभयो

प्रकाशित मिति : 14 July, 2017
डीएसपीसहित १२ लाई कारबाहीको तयारी

साढे ५ बर्षअघि १४ बर्षीया किशोरी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संलग्न १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने भएको छ । घटनाका मुख्य अभियुक्त श्याम राउतलाई प्रहरीले

प्रकाशित मिति : 14 July, 2017
तिलाठीको बल्झिरहने घाउ

सप्तरी – वर्षा लाग्नासाथ तिलाठीवासीको निद्रा खोसिन्छ । सप्तरीमा टन्टलापुर घाम लागे पनि तिलाठी नदीको मुहान चुरे क्षेत्रमा वर्षा हुँदा बाढीको भय हुने गर्छ । तिलाठी क्षेत्र हरेक वर्ष डुबानमा पर्दै

प्रकाशित मिति : 14 July, 2017
चक्रपथ निर्माणमा यस्तो अवरोध

राष्ट्रिय महत्ववको आयोजनाका रूपमा रहेको बाहिरी चक्रपथ निर्माणमा अवरोध उत्पन्न भएको छ । ६ अर्ब रुपैयाँ लागतमा निर्माण हुने भनिएको बाहिरी चक्रपथको चोभार-सतुंगल ६ किमि खण्डको निर्माण प्रक्रिया अगाडि बढाउने

प्रकाशित मिति : 14 July, 2017