Logo

समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २२ घण्टा सञ्चालन हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो । सरकारले गत

प्रकाशित मिति : 1 September, 2018
बोक्सीको आरोपमा आफ्नै सासुको हत्या

बोक्सीको आरोपमा दाङको तुलसीपुरमा बुहारीले आफ्नै सासुको हत्या गरेकी छन् । तुलसीपुर उपमहागनरपालिका ९ र्की टंकी रावतले ६९ वर्षीय सासु खोपी रावतको हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ

प्रकाशित मिति : 1 September, 2018
कर्णाली प्रदेशका मन्त्री ज्वाला र खत्रीद्धारा विभिन्न ठाउँको अनुगमन

पश्चिम सल्यानको विभिन्न ठाउँमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक योजना तथा यातायात मन्त्री खडक बहादुर खत्रीले विकासको अनुगमन गरेका छन । मन्त्रीद्धयले देवस्थल कैनकाडा

प्रकाशित मिति : 1 September, 2018
रजत पदक दिलाउने खेलाडीलाई जनही रु पाँच लाख

इण्डोनेसियामा जारी १८ औं एशियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही रु पाँच / पाँच लाख पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को २०६८ साल चैत २१

प्रकाशित मिति : 1 September, 2018
एशिया कप छनोटमा नेपालको पहिलो जित

एशिया कप छनोट खेलमा नेपालले आज पहिलो जित दर्ता गरेको छ । केहिबेर अघि सम्पन खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिंगको निम्तो

प्रकाशित मिति : 1 September, 2018
बिम्स्टेक सम्मेलनको अपेक्षा, आपसी सहयोगमा तिब्रता

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ( बिम्स्टेक ) सम्मेलन काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । दुई दिने सम्मेलन १८ बुँदे घोषणापत्र जारी गरी सम्पन्न हुनु आफैंमा

प्रकाशित मिति : 1 September, 2018
भुटानका विशिष्ट पाहुना ल्योन्पो छिरिङ वाङचुक स्वदेश फिर्ता

काठमाडौँ-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिएर भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक आज स्वदेश प्रस्थान गरेका छन्

प्रकाशित मिति : 1 September, 2018
नेपाल–भारत डुबानको अध्ययनप्रति दुवै प्रधानमन्त्री सन्तुष्ट

नेपाल र भारतका प्रधानमन्त्रीले सीमावर्ती इलाकामा हुने गरेको डुबान समस्याका सम्बन्धमा संयुक्त कार्यदलले अध्ययन गरिरहेकामा सन्तुष्टि व्यक्त गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)

प्रकाशित मिति : 1 September, 2018
बालिका हत्या प्रकरण : उच्चस्तरीय छानबिन समिति गठन

महोत्तरी औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आज प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक

प्रकाशित मिति : 1 September, 2018
वडा कार्यलयले २४ सेवा निःशुल्क प्रदान गर्ने

 स्थानीय तहहरुले करको दायरा बढाइरहेका बेला बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौँ वडा कार्यालयले २४ प्रकारका सेवा निःशुल्क गरेको छ । गरीब नागरिकलाई पनि सरकारी कामकाजका लागि सहज गराउन यस्ता विभिन्न सेवा

प्रकाशित मिति : 1 September, 2018
एक दर्जन सुकुम्वासी परिवार विस्थापित

शुक्लाफाँटा नगरपालिका–११को बनहरा नदी तटीय क्षेत्रमा बस्दै आएका एक दर्जन सुकुम्वासी परिवार विस्थापन हुनुपर्ने स्थितिमा पुगेका छन् । उक्त नदीले बस्दै आएको जग्गा बगाउन थालेपछि सुकुम्वासी परिवार विचल्लीमा परेका हुन्

प्रकाशित मिति : 1 September, 2018
करेन्ट लागेर एकको मृत्यु

कामदारका रुपमा रहेका एक भारतीय नागरिकको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार मृत्यु हुनेमा भारत उडिसा केन्द्रपढाका करीब ४७ वर्षीय

प्रकाशित मिति : 1 September, 2018