Logo

समाचार
अस्ट्रेलिया जाने सोँचमा हुनुहुन्छ ? यस्तो छ अबको नयाँ चुनाैती

२३ असोज, सिड्नी – अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ । बिशाल

प्रकाशित मिति : 9 October, 2018
फिजीमा आमनिर्वाचनको तयारी

२३ असोज, सुभा – फिजीमा अगामी नोभेम्बर १४ मा हुने आमनिर्वाचनका लागि ६ लाख ३७ हजार ५२७ नागरिकले मतदाता नामावली सूचीमा नाम दर्ता गरेका छन् । फिजीको निर्वाचनका पर्यवेक्षक मोहमद

प्रकाशित मिति : 9 October, 2018
अफगानिस्तानः कम्तीमा १५ जना सुरक्षाकर्मीले ज्यान गुमाए

२३ असोज, काबुल – अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन् । अफगान सुरक्षास्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन्

प्रकाशित मिति : 9 October, 2018
बुधबारदेखि लिग पुनः शुरु हुँदै

–कुमार चौलागाई २३ असोज, काठमाडौँ – यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि पुनः शुरु हुँदैछ ।

प्रकाशित मिति : 9 October, 2018
पेट्रोल पम्पमा सिलबन्दी

२३ असोज, कलैया – गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले आज बारामा सञ्चालित दुई वटा पेट्रोल पम्पमा सिल गरेको छ । कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल

प्रकाशित मिति : 9 October, 2018
लुटपाट गर्ने गिरोह पक्राउ

२३ असोज, चितवन – विगत १५ वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका–६ का

प्रकाशित मिति : 9 October, 2018
दाङमा अर्को सिमेन्ट उद्योग

२३ असोज, लमही – दाङमा अर्को सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ । यसअघि दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हुँदै आएको थियो भने अहिले लमहीबाट गजराज

प्रकाशित मिति : 9 October, 2018
विश्व हुलाक दिवस: चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो

–नारायण ढुङ्गाना २३ असोज, काठमाडौँ – कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो ।

प्रकाशित मिति : 9 October, 2018
शेयर बजार: सामान्य अङ्कले घट्यो

२३ असोज, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलब ५९ बिन्दुले घटेर एक हजार

प्रकाशित मिति : 9 October, 2018
नेकपाको एकीकरण शुरु

२३ असोज, ओखलढुङ्गा – ओखलढुङ्गामा नेकपाको एकीकरण कार्यदलले काम थालेको छ । प्रदेश कमिटीले जिम्मेवारी तोकेको आठ सदस्यीय कार्यदलले जिल्ला र स्थानीय तहको पार्टी एकीकरण गर्ने काम शुरु गरेको हो

प्रकाशित मिति : 9 October, 2018
बसबाट खस्दा सहचालकको मृत्यु

२३ असोज, भक्तपुर – बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भ¥याङबाट खस्दा अन्दाजी २०/२२ बर्ष सहचालकको मृत्यु भएको छ । उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी

प्रकाशित मिति : 9 October, 2018
मुस्ताङबाट मात्रै १६ हजार भेडाच्याङ्ग्रा बिक्री

२३ असोज, मुस्ताङ – नजिकिदै गरेको चाड दशैंको लागि भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । मुस्ताङबाट मात्रै १६ हजार भेडाच्याङ्ग्रा बिक्री भईसकेको स्वास्थ्य परीक्षण गरिएको

प्रकाशित मिति : 9 October, 2018