Logo

समाचार
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 7 December, 2019
आज मिति २०७६ साल मंसिर २१ गते शनिबार, आजको राशीफल

आज मिति २०७६ साल मंसिर २१ गते शनिबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 7 December, 2019
सिद्धबाबालाई पुनः सात दिनको म्याद थप

पहिलो पटक चार दिनको म्याद सकिएपछि थप अनुसन्धानका लागि पुनः सात दिनको म्याद थप गरिएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताए ।

प्रकाशित मिति : 6 December, 2019
‘कालापानी फिर्ता गराउन राजनीतिक र कूटनीतिक प्रयास’

उपप्रधानमन्त्री पोखरेलले नेपालको सीमा सम्बन्धमा सरकारले भारतीय सरकारलाई औपचारिक पत्र पठाइसकेको जानकारी दिए ।

प्रकाशित मिति : 6 December, 2019
महावीर पुन सम्मानित

उनले विद्यालय तहदेखि नै विद्यार्थीलाई स्वावलम्बी बन्न नयाँ नयाँ प्रविधिको सिर्जना गर्न राज्यले प्रेरित गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : 6 December, 2019
तेह्रौँ साग : ब्याडमिन्टनमा भारतलाई चार स्वर्ण पदक

आयोजक नेपाल भने ब्याडमिन्टनतर्फ पाँच काश्य पदकमा चित्त बुझाउन बाध्य बन्यो । पोखरामा सञ्चालन भएका सागका आठ खेलमध्ये ब्याडमिन्टनमा सातवटै राष्ट्रले भाग लिएका थिए ।

प्रकाशित मिति : 6 December, 2019
वर्षौदेखि अलपत्र एक किमी सडक

एक महिनाभित्र काम सक्ने निर्माण व्यवसायीका तर्फबाट सडक रेखदेखमा खटिएका सुपरभाइजर नारायण तिमल्सिनाको प्रतिबद्धता छ ।

प्रकाशित मिति : 6 December, 2019
उपनिर्वाचनमा ३३ आचारसंहिता उल्लङ्घन : इन्सेक

यही मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी ५२ स्थानमा उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : 6 December, 2019
महिला ह्याण्डबलः नेपाल, बङ्गलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा

पहिलो खेलमा भारतले पाकिस्तानलाई ४५–२४ ले हराउँदै समूह विजेता बन्यो । भारत र पाकिस्तानबीचको खेल विजेता र उपविजेताको लागि मात्र थियो ।

प्रकाशित मिति : 6 December, 2019
बाबुआमाको हत्या

गोरखको आक्रमणमा परी उनका जेठा दाजु जोगेन्द्र यादव पनि घाइते भई युसीएमएस भैरहवामा उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : 6 December, 2019
प्रधानाध्यापकविरुद्ध मुद्दा

प्रारम्भिक अनुसन्धानबाट रावल दोषी देखिएपछि विशेष अदालतमा कारवाहीको मागसहित मुद्दा दायर गरिएको आयोगको क्षेत्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 6 December, 2019
पुराना सामग्रीको विक्रीले आम्दानी बढायो

बरी (मस्यौरा), मुलाको चाना, पिँडालु, लट्टे पाप्रो सहित दैनिक पूजा आजामा प्रयोग हुने सामग्रीले केन्द्रमा पाईन्छ ।

प्रकाशित मिति : 6 December, 2019