Logo
सल्लेरी कभर स्टोरी
अमेरिकी पूर्व-राष्ट्रपति अब्राहम लिंकनको प्रेरणादायी कथा

असफलताले उनलाई कहिल्यै छोडेन । सधैं उनको अघि-पछि लागिरह्यो । तर, उनले असफलता कै कारण आफुलाई रोकेनन् ।

प्रकाशित मिति : 4 April, 2020
एप्पलका निर्माता स्टिभ जब्सको प्रेरणादायी कथा

बचपनका दिनहरूमा उनले एकदमै अपहेलित महसुस गर्थे । उनलाई उनकी आमाले एउटा क्यालिफोर्नियाको जोडीलाई पाल्न दिएकी थिइन् ।

प्रकाशित मिति : 2 April, 2020
उमेर पुग्दैमा मात्र मान्छे परिपक्व हुँदैन, चाहिन्छ यी १० गुणहरू

उमेर बढ्दै गएसँगै मानिस स्वाभाविक रुपमा परिपक्व हुँदै जान्छ । समय, परिस्थिति र जिन्दगी भोग्दै जाने क्रममा उसले देश दुनियाँ बुझ्छ । संसारलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने तरिकामा परिवर्तन

प्रकाशित मिति : 1 April, 2020
विज्ञानका पिता महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको प्रेरणादायी कथा

विश्वविद्यालयबाट ग्र्याजुयट भइसकेपछि उनी साह्रै दोधारमा थिए । के गर्ने ? कता जाने ? उनलाई केही थाहा थिएन ।

प्रकाशित मिति : 1 April, 2020
फेसबुकका जन्मदाता मार्क जुकरबर्गको प्रेरणादायी कथा

फेसबुक सुरुवात गर्नुभन्दा पहिले उनले ‘फेसम्यास’ सफ्टवेयर बनाएका थिए । यसले विद्यार्थीहरूबाट महिला र पुरुष छुट्याउथ्यो ।

प्रकाशित मिति : 31 March, 2020
चाहिने भन्दा धेरै बोल्ने मान्छेसँग कसरी उम्किने ?

मान्छे सबै एकनासका हुँदैनन् । एकथरी हुन्छन्- जो अक्सर बोल्दै बोल्दैनन् । सबै कुरा मन भित्रै राख्छन् । कोही आफ्नो एकदमै नजिकका मान्छेसँ मात्र खुल्छन् । रमाउँछन् । अर्का हुन्छन्-

प्रकाशित मिति : 31 March, 2020
किन हामी नयाँ मान्छे भन्दा नजिकको प्रिय मान्छेसँग बढी रिसाउँछौं ? समाधान के ?

मनोविज्ञानका प्राध्यापक डेबोरा साउथ रिचार्डसनले गरेको एक अनुसन्धानले मानिसको यस्तो किसिमको व्यवहारको वैज्ञानिक कारण बाहिर ल्याएको छ ।

प्रकाशित मिति : 28 March, 2020
मानव विकासक्रमको सिद्धान्तका प्रतिपादक चार्ल्स डार्विनको प्रेरणादायी कथा

उनको जिन्दगीलाई स्वयम् उनका बुवाले नै कुनैबेला ‘एक ठुलो असफलता’को उपमा दिएका थिए ।

प्रकाशित मिति : 28 March, 2020
आवाज बिना नै संसारलाई चकित पार्न सफल चार्ली चाप्लिनको प्रेरणादायी कथा

अभाव, दुख र पीडाको पोखरीमा उनी लगातार डुबिरहे । तर पनि उनले हार भने खाइसकेका थिएनन् ।

प्रकाशित मिति : 27 March, 2020
बिल गेट्स : जसले असफलताबाट पाठ सिक्दै सफलताको शिखर चुमे

बिजनेश फेल भएको थियो, बिल गेट्स हैन । उनी त झन् ठुलो सफलताका लागि तयार हुँदै थिए ।

प्रकाशित मिति : 26 March, 2020
लकडाउन समय : हेर्नै पर्ने दश बलिउड चलचित्रहरु

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको छ । यो समयमा यी हेर्नै पर्ने चलचित्रहरु हेरेर समय कटाउनुका साथै फरक स्वाद लिन सकिन्छ । हेर्नै पर्ने १० बलिउडका चलचित्रहरुको

प्रकाशित मिति : 25 March, 2020
लकडाउनमा तनावबाट मुक्त हुन के गर्ने ?

सरकारले घरैमा बसी कोरोनाबाट जोगिन आग्रह गरेको छ । घरमा बस्दा मानिसहरुको तनाव बढ्न सक्छ । लकडाउनको बेलामा तनावबाट मुक्त हुन यी उपायहरु अवलम्बन गर्न सकिन्छ :

प्रकाशित मिति : 25 March, 2020