Logo
सल्लेरी कभर स्टोरी
उषा रजक सँग रङ्गमञ्चका कुरा

समाजमा भएका अनेक नारीहरुलाई मैले प्रतिनिधित्व गरेको छु । दबिएको, लेखिएको, दस्तावेज भित्र राखेको महिलाको भुमिकामा छु म । म द्रोपदीको, सिता, निर्माला सबैको कुरा उठाएको छु ।

प्रकाशित मिति : 16 August, 2019
मेरो सोचका हरेक पूर्णविराम, अल्पविरामहरू कविता हुन् !

जिन्दगीमा जति नै श्रीपेच लगाए पनि, टोपी फेरे पनि एक्जिट त लिनै पर्छ । सुन्दर जीवन बाचौँ । सकभर कसैलाई दुख नदिउँ ।

प्रकाशित मिति : 10 August, 2019
जाऊँ हिँड कालिञ्चोक (फोटो फिचर)

काठमाडौंदेखि कालिञ्चोकसम्मको धार्मिक एवं पर्यटकीय छोटो यात्रा रमणीय त छँदै छ, साहसिक पनि छ ।

प्रकाशित मिति : 9 August, 2019
संयोग गुरागाई सँग रङ्गमञ्चका कुरा

थिएटर गर्दा दर्शकहरू ऐना हुन्छन् । वेब सिरिजमा चाहिँ तत्कालै आफूलाई देख्न पाइन्छ ।

प्रकाशित मिति : 9 August, 2019
देवकोटाको पालामा यदि युट्युब हुन्थ्यो भने ‘पागल’ कविता स्योर ट्रेण्डिङमा पर्थ्यो

लिटरल्ली अढाई वर्ष भयो म बाहिर आएको । अढाई वर्षमा एकदम धेरै जज गर्नु पनि हुँदैन ।  एउटा फुच्चे आयो कविता निकाल्यो । छोड् द्यायो न यार । सिक्दैछ होला

प्रकाशित मिति : 2 August, 2019
अबोध अनुहारहरू (फोटो कथा)

संसारमा सात वटा अचम्मलाग्दा चिजहरु छन् । सेभेन वन्डर अफ दि वर्ल्ड । तपाईले कहिल्यै बच्चाको आँखामा हेर्नुभएको छ ? बच्चाको आँखाहरु कति रहस्यमय छन् ।

प्रकाशित मिति : 2 August, 2019
राजन मुकारुङ सँग अक्षरका कुरा

परिवर्तन भनेको विकासमा मात्रै हुँदैन परिवर्तन त चेतनामा हुने कुरा हो । अनि मात्रै परिवर्तन हुन्छ । हाम्रो चेतना अझै सङ्क्रमणमा छ ।

प्रकाशित मिति : 2 August, 2019
ज्ञानमा कर लगाउनु भनेको नागरिकलाई ज्ञानमा सिमितता ल्याऊ भन्नु हो

जो आफै उत्पीडनमा परेका छन् उनीहरु स्वयंले नै न्यायको लागि आवाज उठाउने हो । अरु कसैले बोलिदिनेवाला छैन ।

प्रकाशित मिति : 26 July, 2019
द लास्ट गार्जियन अफ पञ्चासे (फोटो कथा)

एक्कासी एउटा कुटीबाट कसैले मन्त्र वाचन गरिरहेको आवाज कानमा ठोक्कियो । हामी केही चकित भयौं । को रैछ यस्तो अनकन्टार ठाउँमा मन्त्र पढ्ने ?

प्रकाशित मिति : 26 July, 2019
दर्शकहरू फिल्ममा हिरो हैन, विषयवस्तु हेर्न चाहन्छन्

म सधैं नयाँ कन्सेप्टका फिल्म अभिनय गर्न रुचाउँछु । जुन मेरा अघिल्ला भुमिकाभन्दा बिलकुल भिन्दै होउन् ।

प्रकाशित मिति : 26 July, 2019
स्वतन्त्रता गुमाएको सिर्जनाले समाजलाई हित गर्न सक्दैन

मानवताको महत्व र श्रमको कदर गर्नुपर्छ भन्ने सन्देशको रुपमा विद्यार्थी भाइबहिनीहरुलाई 'हर्कबहादुर' कविता पढाइदै आइरहिएको छ । म खुसी छु ।

प्रकाशित मिति : 19 July, 2019
साहित्य यस्तो विधा हो- जहाँ शत्रु पनि विद्वान फेला पर्छन्

नेपाली साहित्यको रोग निको पार्ने वैद्य कविराज समीक्षक हुन् । तर, कहिलेकाहीँ समालोचक आफैँ सरुवा रोगले ग्रस्त देखिन्छन् ।

प्रकाशित मिति : 19 July, 2019