Logo
सल्लेरी कभर स्टोरी
साइकलिङ मार्फत् डोल्पाको प्रचारमा हिँडेका एक युवा (फोटो कथा)

डोल्पाकै स्थानीयबासी भाष्कर बस्नेतलाई यतिबेला आफ्नो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने चटारो परेको छ । अनि उनी यसका लागि निरन्तर साइकल यात्रा गरिरहेका छन् ।

प्रकाशित मिति : 18 July, 2019
स्वर्गको अर्को नाम ‘सल्यान’ (फोटो कथा)

प्राकृतिक सुन्दरता, साँस्कृतिक विविधता र धार्मिक अनुकम्पाले सजिसजाउ पश्चिम नेपालको सल्यान जिल्ला स्वर्गको अर्को नाम हो ।

प्रकाशित मिति : 12 July, 2019
मलाई बडो हतार छ !

कहिँ मान्छे चढाउन रोक्छ । कहिँ मान्छे ओराल्न रोक्छ । कहिले जाममा रोक्छ । कहिले यत्तिकै नि रोकिदिन्छ गाडी । मलाई भने एकदमै हतार छ ।

प्रकाशित मिति : 5 July, 2019
झरी परेको दिनको सुर्यमुखी फुल

ऐनालाई भाग्य भन्न सकिन्छ, सपना मान्न सकिन्छ । ऐना कहिले विधुवाको सिउँदो बनिदिन्छ । ऐना कहिले गुलाबी ओठ बनिदिन्छ ।

प्रकाशित मिति : 28 June, 2019
हस्तकला-हरिबहादुरको जीवनकला

मानिस अस्तित्वलाई नकार्न सक्दैन।हरेक मानिस आ-आफ्नो अस्तित्वसँग संघर्षरत छ। फरक फरक अस्तित्वका फरक फरक कथाहरू लुकेका छन्। तर उनको अस्तित्वको कथा अलि बेग्लै छ।

प्रकाशित मिति : 22 June, 2019
बलिउडको ‘ब्याड ब्वाई’ : मेरो ‘सन्जु बाबा’

ट्रकको दायाँ साइडमा रणबिर कपुर निलो सर्ट र हल्का निलो जिन्समा भित्तामा अढेस लागेर एक स्टाइलिस लुक मतिर फ्याकिरहेका थिए । उनको हातदेखी तल ठुलो अक्षरमा लेखिएको थियो, एस.ए.एन.जे.यु. अर्थात्

प्रकाशित मिति : 14 June, 2019
मन लोभ्याउने गोरखाको सुन्दरता (फोटो फिचर)

ऐतिहासिक, धार्मिक, सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण जिल्ला गोरखा पर्यटकीय हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ ।

प्रकाशित मिति : 14 June, 2019
जुत्ता-चप्पलसँगको यात्रा

रामसुफल महरा, यस्ता यात्री हुन्- जो जुत्ता चप्पलसँग यात्रा गर्दैछन् । उनी अरु यात्रीको जुत्ता चप्पल ठीक गरेर यात्रा सहज बनाउँछन् ।

प्रकाशित मिति : 14 June, 2019
अनोखा बेल अर्थात् ‘ब्याटम्यान’

सन् १९९७ मा 'टाइटानिक' चलचित्रमा ज्याकको भूमिकामा देखिन उनले अन्तर्वार्ता दिए तर उनी बेलायती भएको कारणले उक्त रोल गर्न दिइएन । फिल्म निर्देशक जेम्स क्यामरुनले फिल्मको लागि अमेरिकन नै चाहिएको

प्रकाशित मिति : 7 June, 2019
चियाको मुस्कान

"साघुँरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन ? सबथोक छ" - भुपी शेरचन

प्रकाशित मिति : 7 June, 2019
१० बलिउड फिल्महरू, जो विश्वविख्यात शेक्सपियरका चर्चित नाटकबाट बनेका थिए !

असल सृजना असामयिक हुन्छन्, समयको सुईले जति सुकै खिया लाउन खोजे पनि यी झन्झन् चम्किला हुँदै जान्छन् । बहसमा आइरहन्छन्, सम्झनामा आइरहन्छन् । अमरत्व पाइरहन्छन् ।

प्रकाशित मिति : 29 April, 2019
नेपाली शान सन्दीप लामिछानेको स्याङ्जादेखी आईपीएलसम्मको यात्रा (हेर्नुहोस् फोटो फिचर सहित)

दुई-तीन वर्ष अगाड‌िसम्म कतै नाम नसुनिएका लामिछाने छोटो अवधिमा एकाएक राष्ट्रिय टोलीको अभिन्न अंग बने, यु-१९ टोलीको कप्तान बने र उनले हङकङ ब्लिट्जजस्तो व्यावसाय‌िक प्रतियोगिता खेले।

प्रकाशित मिति : 7 April, 2019