Logo
सल्लेरी साहित्य
कौशल

पण्डित बलराम शास्त्रीकी धर्मपत्नी मायालाई धेरै दिन अगाडि देखि नै एउटा हार लगाउन खोजिरहेकी थिइन् र पण्डितलाई यसको लागि धेरै पटक आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति : 3 May, 2020
कार्ल मार्क्स फिर्ता लैजाउ तिम्रो घोषणा पत्र

न तिमीले लेखेको उद्देश्य पुरा भएको देख्छु न हजुरबाले लेखेको चिना चिना र घोषणा पत्र उस्तै हैन उस्तै–उस्तै देख्छु ।

प्रकाशित मिति : 1 May, 2020
नाइँ आमा म होस्टेल बस्दिनँ

हो ! आमा मैले धेरै कुरा सिक्न बाँकी छ । होस्टेलमा नियम पालना गर्न मात्र सिकेकी छु । बेलुका सात बजेभन्दा अगाडि नै होस्टेलभित्र आइसक्नुपर्छ । यो नियम हो या

प्रकाशित मिति : 25 April, 2020
प्रिय सखी

हामीसँगै हुन्थ्यौ, तिमीलाई याद छ प्रिय सखी गन्तव्यविहीन हाम्रा रसिला कुरा हुन्थे चि-मुसी खेल्थ्यौँ हामी एक अर्काका हातमा हात राखी परिवर्तन पनि कति छिट्टै हुने रहेछ यदि नहुँदो हो त

प्रकाशित मिति : 20 April, 2020
मौन विश्व र उडिरहेको मन

भयबाट मुक्त जीवन एक स्वस्थ जीवन पुनः पूर्ण रुपमा जिउने आशामा ।

प्रकाशित मिति : 17 April, 2020
बाछिटा

जिन्दगीभर एउटा पनि यस्तो घर बनाउन सकिएन चाहेर पनि भित्तालाई बाछिटाबाट बचाउन सकिएन !

प्रकाशित मिति : 8 April, 2020
कोरोना भाइरस

चीनको चुहानबाट सुरु भो नाम यसको कोरोना भाइरस विपत्तिको लागि सबै खास विश्वभरी यसैको त्रास

प्रकाशित मिति : 8 April, 2020
घरमा बसौ सबै

– रेखा पौडेल लक्षण देखिएमा रुघाखोकीसँगै उच्च ज्वरो पनि शंका गर्नु आँफैलाई कोरोना भाइरस लाग्यो कि भनि यो भाइरसको अझैसम्म छैन है कुनै उपचार छिटो सर्छ अरुमा पनि गर्नुपर्छ धेरै

प्रकाशित मिति : 30 March, 2020
विलियम वर्ड्सवर्थका दुई कविता

– विलियम वर्ड्सवर्थ डेफोडिल्स म एक्लै घुमिरहेको थिएँ बस उताबाट जब कुनै बादल उड्छ उपत्यका अनि पहाडमा अचानक मैले बगान देखेँ डेफोडिल फूलको तालको छेउमा, रुखमुनि हावामा चल्दै–डुल्दै नाचिरहेको ।

प्रकाशित मिति : 20 March, 2020
चुनाव

दसैं तिहार जसरी आएको चुनाव पनि एकदिनमै सकियो । चुनावको केही दिनपछि सडकमा घडा राखेर, स्वागतम् लेखेर, केरा र बाँसका गेट बनाएर गाउँलाई सिँगारियो ।

प्रकाशित मिति : 20 March, 2020
तस्वीर

मानिसको जीवनका विशेष गरेर आयुको सम्बन्धमा मानिसहरुलाई प्रायः गरेर भविष्यभन्दा अतीत सुन्दर लाग्छ ।

प्रकाशित मिति : 13 March, 2020
ठुलो घरकी छोरी

आशा निराशामा बदलियो । दाजुलाई उनले निर्दयी पाए ।

प्रकाशित मिति : 6 March, 2020