Logo
स्थानीय समाचार
सल्यानमा श्रीमान विदेश गएका श्रीमतीहरुमा यौन रोग बढि

वैदेशिक रोजगारीमा गएका श्रीमानहरुका श्रीमतीहरुमा बढि यौन रोगको संक्रमण रहेको जनाइएको छ । जिल्ला अस्पताल सल्यानमा दैनिक  उपचारका लागि जाने एक सय विरामी मध्य  ४० प्रतिशत महिलाहरुमा यौन रोगको संक्रमण

प्रकाशित मिति : 31 July, 2016
सल्यानमा ७ वटा सम्म स्थानीय निकाय

  स्थानीय तह पुनरसंचना आयोगले पठाएको कार्यविधि अनुसार सल्यानमा ७ वटा सम्म स्थानीय निकाय हुने भएका छन् । आयोगले यहि साउन महिनाको मसान्त सम्म सीमा निर्धारण गर्ने बारेको प्रतिवेदन बुझाउन

प्रकाशित मिति : 25 July, 2016
सल्यानको जिबिस ए बर्गमा पर्न सफल

न्युनतम शर्त मापन तथा कार्य सम्पादनमा जिल्ला बिकास समिती सल्यान ७४ अंकसहीत टप १० मा परेको छ । देशभरको ए बर्ग अर्थात चौथो स्थानमा सल्यानको जिबिस रहन सफल भएको छ

प्रकाशित मिति : 22 July, 2016
दाङ-सल्यान सडकखण्ड झण्डै १३ घण्टापछि खुल्यो

शँकर के सी साउन  ७,सल्यान राप्ती लोकमार्ग अन्तर्गत अबरुद्ध भएको दाङ सल्यान सडकखण्ड झण्डै १३ घण्टापछि खुलेको छ ।अविरल वर्षापछिको पहिरोले विहिबार राती करिव १२ बजेबाट अवरुद्ध भएको सडक शुक्रबार

प्रकाशित मिति : 22 July, 2016
सल्यान को नेतृत्व असक्षम कि केन्द्रको उपेक्षा ?

साउन, ५ तिलक राज भण्डारी भौगोलिक बनावट, समाजिक चेतना र आर्थिक उत्पादन प्रणालीको दृष्टिकोणले आफ्नै विशेषता र सीमाहरुले सजिएको सल्यान जिल्लाको विशिष्ट स्थितिलाई राजनैतिक दृष्टिकोण, पहुँच र परिचालनले पनि अभिव्यक्त

प्रकाशित मिति : 20 July, 2016
सल्यानमा जनपरिषद उपसंयोजक सहित ५ पक्राउ

अरुण वली, साउन २, सल्यान सर्लाहीका सुकुम्बासीलाई डोजर लगाएर हटाएको विरोधमा विप्लव माओवादीले २ घण्टे चक्काजाम गरेकोमा सल्यानका २ कार्यकताए पक्राउ परेका छन । माओवादीले निर्माण गरेको जनपरिषद सल्यानका उपसंयोजक

प्रकाशित मिति : 17 July, 2016
स्तरउन्नती नहुँदा ग्रामीण सडक अवरुद्ध

दिपक शर्मा साउन १ , सल्यान जिल्लाका दर्जनबढि ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । मनसुन सक्रियभएसँगै जिल्लाका दर्जनबढि ग्रामीण सडकहरु अवरुद्ध भएका हुन् । कच्ची सडक, पहिरो, खाल्डाखुल्डी र पहिरोका

प्रकाशित मिति : 17 July, 2016
लेखपोखराको पुवाखोली बनमा ७ सय बिरुवा रोपियो ।

बुद्धि पुन असार ३१, सल्यान सल्यानको लेखपोखरामा रहेको एक सामुदायीक वनले करिब ७ सय विरुवा रोपेको छ । लेखपोखरा गाबिस वडा नं ५ मा रहेको पुवाखोली सामुदायीक वन समूहले खण्ड

प्रकाशित मिति : 15 July, 2016
सल्यानमा ब्यवसायीक पशुपंक्षि पालन गर्ने किसानहरुको संख्यामा बृद्धि

२९ असार , सल्यान- सल्यानमा ब्यवसायीक रुपमा पशुपंक्षि पालन गर्ने किसानहरुको संख्यामा बृद्धि भएको छ । जिल्लाका ४६ हजार ५ सय ५६ घरधुरी मध्ये ३५ हजार १ सय ७५ करीब

प्रकाशित मिति : 14 July, 2016
यात्रु मैत्री वातावरण निर्माणको लागि सल्यानमा यातायात कर्मचारीलाई प्रशिक्षण

दिपसागर भण्डारी असार २८ सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानको आयोजनामा यात्रु मैत्री वातावरण तय गर्न साथै यात्रु र यातायात व्यवसायी बिचको सम्बन्ध समधुर बनाउनको लागि आज एक दिने कर्मचारी प्रशिक्षण

प्रकाशित मिति : 12 July, 2016
खजुरे सामुदायीक वनमा वृक्षारोपण गरियो ।।

सुन्दर सल्यान न्युज डेस्क सल्यान रीमको एक सामुदायीक वनले ५ हजार विरुवा रोपेको छ । रीम ५ मा रहेको खजुरे सामुदायीक वन समूहले खण्ड नम्बर १,४ र ५ मा विभिन्न

प्रकाशित मिति : 12 July, 2016
पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ फोटोसुट

सल्यान, २६ असार । दिनेश बस्नेत सल्यानमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्नका लागि अभियान चलाइने भएको छ। “हामी सक्छौ, हामी गर्छौ” भन्ने मूल नाराका साथ असार २५ गतेदेखि सुरु गरिएको अभियानले

प्रकाशित मिति : 10 July, 2016