Logo
स्थानीय समाचार
गुल्मीमा ५ हजार सवारी साधन कारवाहीमा, २९ लाख राजश्व उठाउन सफल

गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ मा सवारीमाथि गरिएको ट्राफिक कारवाहीबाट २८ लाख ९३ हजार ५ सय राजश्व संकलन भएको छ कारबाहीमा परेका ४ हजार ८ सय २ सवारी साधनबाट उक्त  रकम

प्रकाशित मिति : 24 July, 2018
धरपकडका बीच डा. केसीले जुम्लामा सुरु गरे अनसन

प्रहरी धरपकडका बीच डा. गोविन्द केसीले आमरण अनसन थालेका छन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने घोषणा गरेका थिए तर, स्थानीय प्रशासनले शुक्रबार निषेधित क्षेत्र घोषणा गर्दै

प्रकाशित मिति : 1 July, 2018
सूचना लुकाएको, पालिकामा एकलौटी गरेको आरोप मालिका गा.पा.ले खण्डन गर्न सकेन, भन्यो ‘अब सुध्रिन्छौ’

गुल्मी, १० आषाढ  – सल्लेरी खबर । गुल्मीको मालिका गाउँपालिकाले सुचनाहरु नदिएको, सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताहरुलाइ थाहै नदिइकन गरीएको आरोप मालिका गाँउपालिकाले स्वीकार गरेको छ । गाँउपालिकाले जनताको सुसुचित हुन पाउने

प्रकाशित मिति : 25 June, 2018
पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै सबैभन्दा ठूलो र व्यवस्थित खेलमैदान निर्माण हुने भएको छ । बुइपा इलाभेन स्पोर्टस् क्लबको पहलमा २०६७ सालदेखि निर्माण शुरु गरिएको खेलमैदान अन्तर्राष्ट्रिय

प्रकाशित मिति : 24 June, 2018
स्वतन्त्र वडाध्यक्ष: आफ्नो व्यवसाय छोडेर जनताको काममा व्यस्त

 म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीका वडाध्यक्ष पदम पुन आफ्नो व्यवसाय छोडेर जनताको काममा व्यस्त हुुनुहुन्छ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित हुँदा गाउँको विकासमा अपेक्षा गरेअनुसार काम

प्रकाशित मिति : 23 June, 2018
‘ज्यान लिने’ सडकको विकल्पमा नयाँ निर्माण शुरु

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभानखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रको ‘मृत्यु मार्ग’ का रुपमा स्थापित जोखिमयुक्त सडकको विकल्पमा सडक निर्माण कार्य अघि बढाइएको छ । उक्त सडकको विकल्पमा प्रदेश नं ५ को सरकारले पाल्पाको झुम्सादेखि

प्रकाशित मिति : 23 June, 2018
दर्ता गरेर मात्र व्यवसाय गर्न नगरपालिकाद्वारा निर्देशन

असार ३, सल्यान । बनगाड कुपिण्डे नगरपालिकाले सम्पुर्ण व्यवसायीहरुलाई असार मसान्तसम्म नगरपालिकाको कार्यालयमा आफ्नो व्यवसाय दर्ता गरेर मात्र  गर्न निर्देशन गरेको छ । आज नगरपालिकाको मुख्य व्यापारी केन्द्र सल्लीबजारमा नगर

प्रकाशित मिति : 17 June, 2018
स्थानीय सरकारले सिहंदरबारको अनुभूति दिलाउनु पर्छ : टेक बहादुर बस्नेत

नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्लाबाट प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले एक कार्यक्रमका बिच स्थानीय सरकारले जनतालाई सेवा सुविधा सहितको सिहंदरबारको अनुभूति दिलाउनु पर्ने बताएका छन् । श्री बालकन्या

प्रकाशित मिति : 14 June, 2018
राष्ट्रिय कराते प्रतियोगितामा नबिन रसाइली उत्कृष्ट खेलाडी

बागचौर नगरपालिकाको आयोजनामा भएको प्रथम मेयर कप राष्ट्रिय कराते प्रतियोगितामा पुरुष तर्फ नबिन रसाइली उत्कृष्ट खेलाडी घोषित भएका छन् । रसाइली साउथ एसियान गेममा लगातार ३ चोटि स्वर्ण पदक बिजेता

प्रकाशित मिति : 13 June, 2018
बागचौरमा राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न, प्रदेश ३ टिम च्याम्पियन

बागचौर नगरपालिकाको आयोजनामा भएको प्रथम मेयर कप राष्ट्रिय प्रतियोगिता- २०७५ सम्पन्न भएको छ । जेष्ठ २७ गते देखि सुरु भएको प्रतियोगिताको समापन २९ गते भएको हो । प्रतियोगितामा ३ नम्बर

प्रकाशित मिति : 12 June, 2018
अनमी नहुँदा बर्थिङ सेन्टर बन्द

जाजरकोट, जेठ २९ गते । यहाँको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ । सुरक्षित सुत्केरी हुन सेन्टरमा आएपनि अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको छेडागाड

प्रकाशित मिति : 12 June, 2018
दशनामी युवा समाजको ५ नम्बर प्रदेश सम्मेलन सम्पन्न

कमल राज पुरी, बुटवल २६ जेठ, सल्लेरी खबर ।  दशनामी युवा समाजले प्रदेश सम्मेलन सम्पन्न गरेको छ । दशनामी युवा समाजका केन्द्रीय सदस्य अर्जुन गिरीको सयोजक्तव सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख

प्रकाशित मिति : 10 June, 2018