Logo
स्थानीय समाचार
बनगाड र सुर्खेतको सिम्ता क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध 

 जेष्ठ २६ सल्यान । सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउपालिकामा ४ दिन देखि नेपाल टेलिकमको स्काइ र नमस्तेक  टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध

प्रकाशित मिति : 9 June, 2018
एक हप्ता देखि बामे सडक अवरुद्ध 

२६ जेष्ठ,  सल्यान । पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको बामे र निगाल्चुला जाने सडक गत  १८ गते आएको अविरल वर्षाको कारण बन्द भएको छ । नगरपालिकाको वडा न. २, ३, ४

प्रकाशित मिति : 9 June, 2018
सल्यानमा पहिलो चोटि राष्ट्रिय प्रतियोगिता हुँदै

सल्यानमा पहिलोपटक राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । बागचौर नगरपालिकाको आयोजनामा जिल्लामा पहिलो पटक राष्ट्रिय कराते प्रतियोगिता हुन लागेको हो। कोमा”गाउँ नगर नगरमा खेल, राष्ट्रिय एकता र मेल”

प्रकाशित मिति : 9 June, 2018
सल्यानमा अटो रिक्सा पल्टिँदा ४ जना घाइते

    सल्यानमा अटो रिक्सा पल्टिँदा ४ जना घाइते भएका छन् । जिल्लाको पश्चिम क्षेत्रमा रहेको बन्गाढ कुपिन्डे नगरपालिका वडा नम्बर १ को आपखोली मोडमा हिजो विहान साढे ९ बजेतिर भएको

प्रकाशित मिति : 7 June, 2018
भारतमा एक नेपाली मजदुरको मृत्यु 

२३ जेष्ठ, सल्यान- सल्यानको पश्चिम क्षेत्रबाट भारतमा मजदुरीका लागि गएका एक जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालीका वडा नम्बर ४ रोकाय गाउँ घर भएका अन्दाजी  ४० वर्षीय

प्रकाशित मिति : 7 June, 2018
अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेतामाथि प्रशिक्षक गगन पुनद्वारा बोत्तल प्रहार र दुर्व्यवहार(भिडियो सहित)

२३ जेष्ठ कपिलवस्तु- नेपालगंजमा हालै सम्पन्न भएको दसौ प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कपिलवस्तुकी  स्वर्ण पदक करांते खेलाडी सविना वुढा मगर माथी वोतल प्रहार भएको छ । युवा तथा खेलकुद मन्त्रालयको

प्रकाशित मिति : 7 June, 2018
दौरा सुरुवाल र साडी चोलो लगाउनुपर्ने

भोजपुर, जेठ २३ गते । भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको छ । स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा

प्रकाशित मिति : 6 June, 2018
कर्णाली प्रदेश अन्तर्राष्ट्रिय विमानस्थल बन्दै

सुर्खेत, जेठ २३ गते । कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ

प्रकाशित मिति : 6 June, 2018
गुल्मिको सिमलटारिमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न ।

गुल्मी, सिमलटारी । गुल्मिको सिमलटारिमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय गुल्मिले आयोजना गरेको उक्त शिविरमा विभिन्न सेवाहरु नि:शुल्क उपलब्ध गराइएको थियो । शिविरमा

प्रकाशित मिति : 3 June, 2018
सरोकारवाला निकायले गरे असहाय बाल विकासको अनुगमन

दाङका सरोकारवाला निकायले तुलसीपुर १८ बिजौरीमा रहेको असहाय बाल विकास नेपालको अनुगमन गरेका छन् । शुक्रवार महिला तथा बालबालिका कार्यालय दाङ, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई दाङ, जिल्ला प्रहरी

प्रकाशित मिति : 2 June, 2018
दिगो बिकाश लक्ष्य प्राप्तिका लागि युवा सहभागितामा बिशेष जोड ।

  मिति २०७५/०२/१६ गते डाइनामिक यूथ नेपाल लम्जुङ् चाप्टरको आयोजनामा दिगो बिकासमा युवाको धारणा ” विषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमबारे जानकारी दिदै लम्जुङ्ग चाप्टर सचिव

प्रकाशित मिति : 2 June, 2018
गुल्मीको अर्जै स्वास्थ्य चौकीमा के कस्ता समस्याहरु छन त ? स्वस्थ्य इन्चार्ज खेम राज पोख्रेलसँगको कुराकानी

गुल्मी, सल्लेरी खबर । मालिका गाउँपालिकाको वडा न ४ यानी सबिकको अर्जै गा.वि.स का स्वस्थ्य इन्चार्ज खेम राज पोख्रेलसँगको  कुराकानी । त्यहाँको स्वास्थ्य समस्याहरु के कस्ता छन भन्ने प्रश्नमा मालिका

प्रकाशित मिति : 29 May, 2018