Logo
अन्तर्वार्ता
कविता लेख्नु दुस्साहस हो, किनकी यो अभिलेख हो ।

विचार विहीन मानिस त कोही पनि हुन सक्दैन नै होला, हरेक अक्षर, शब्द विचारकै प्रतिनिधि हो ।

प्रकाशित मिति : 13 September, 2019
रमेश मल्लसँग किताबका कुरा !

वामपन्थी राजनीतिबाट स्कुले जीवनमै राष्ट्रवाद प्रति आकर्षित भएँ । हामीले देश भक्ति के हो, राष्ट्रवाद के हो भन्ने सबै कुरा त्यहाँबाट सिक्यौँ ।

प्रकाशित मिति : 12 September, 2019
डेढ-दुई करोडको हाराहारीमा ‘देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान’को लागि बजेट छुट्टिएको छ ।

गाउँगाउँमा सिंहदरबार पुर्याउने उद्देश्यका साथ स्थापना भएका स्थानीय तहहरूले गाउँगाउँमा के-कस्ता विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ? जनताको मतद्वारा गाउँको विकास र समृद्धिका लागि भनेर निर्वाचित भएका जन-प्रतिनिधिहरूका चुनावताका योजना

प्रकाशित मिति : 1 September, 2019
असली कविता लेख्न सकेको दिनबाट मेरो लेखनको यात्रा समाप्त हुन्छ

म कविताको खोजी गरिरहेको छु, कवितामा आविष्कारको परिकल्पना गरिरहेको छु । असली कविता लेख्न सकेको दिनबाट मेरो लेखनको यात्रा समाप्त हुन्छ ।

प्रकाशित मिति : 23 August, 2019
लेखकको साधना भनेको धेरै पढ्ने, धेरै लेख्ने र थोरै छाप्ने हो

कुनै पनि राइटिङमा तपाईं जति लेख्नु हुन्छ, त्यसलाई एक्सर्साइजको रुपमा लेख्नुहोस् । सबै पब्लिस गर्नु पर्दैन ।

प्रकाशित मिति : 23 August, 2019
कविता जन्मिनु, आगो सल्किनु जस्तै हो…

बाँच्ने क्रममा जेजस्ता अनुभूतिहरूले मनमुटुमा ठाउँ खोज्दै आए, म सबलाई कवितामा राख्दै हिँडेको छु ।

प्रकाशित मिति : 23 August, 2019
आठ पुस्तादेखि टुक्रे खेती प्रणाली अपनाउँदा ‘दार्मा’ जिल्लाकै दुर्बल गाउँपालिका बन्न पुग्यो

आमजनताका गुनासा र समस्याहरू कतिको पुरा हुँदै छन् ? जनप्रतिनिधिका समस्या चाहिँ के हुन् ? कुन-कुन कारणले उनीहरूले सोचेअनुसार विकासको गोरेटो कोरिन सकिरहेको छैन ? समाधानको बाटो के ?

प्रकाशित मिति : 21 August, 2019
यदि तपाईको सोच ठुलो छ भने ढुक्क हुनुस् उमेरले कुनै असर गर्दैन

बिस्तारै स्टारडम हराउँदै जाने वाला छ । यसलाई लामो समयसम्म बचाई राख्नु एकदमै गाह्रो कार्य हो ।

प्रकाशित मिति : 16 August, 2019
उषा रजक सँग रङ्गमञ्चका कुरा

समाजमा भएका अनेक नारीहरुलाई मैले प्रतिनिधित्व गरेको छु । दबिएको, लेखिएको, दस्तावेज भित्र राखेको महिलाको भुमिकामा छु म । म द्रोपदीको, सिता, निर्माला सबैको कुरा उठाएको छु ।

प्रकाशित मिति : 16 August, 2019
अरु विधामा लेख्न सकिनँ, त्यसैले गजल मन पर्यो

मलाई यस कारण पनि मलाई मृत्यु असाध्यै मन पर्छ, मेरो घाट जाने बाटोमा तिम्रो आँगन पर्छ ।

प्रकाशित मिति : 12 August, 2019
मेरो सोचका हरेक पूर्णविराम, अल्पविरामहरू कविता हुन् !

जिन्दगीमा जति नै श्रीपेच लगाए पनि, टोपी फेरे पनि एक्जिट त लिनै पर्छ । सुन्दर जीवन बाचौँ । सकभर कसैलाई दुख नदिउँ ।

प्रकाशित मिति : 10 August, 2019
संयोग गुरागाई सँग रङ्गमञ्चका कुरा

थिएटर गर्दा दर्शकहरू ऐना हुन्छन् । वेब सिरिजमा चाहिँ तत्कालै आफूलाई देख्न पाइन्छ ।

प्रकाशित मिति : 9 August, 2019