Logo
कला/साहित्य
यी शब्द उपहार तिमीलाई(कबिता)

श्रद्धा के.सी. आगनमा फुल्ने त्यो सयपत्री भन्दा रङ्गिन ,अनि त्यो जुन भन्दा चम्किलो तिम्रो जिन्दगी तिमीलाई नै दिनु छ त म के दिउ उपहार तिमीलाई । त्यसैले त भन्छु बा!

प्रकाशित मिति : 21 August, 2017
खोजी हिडे हजारौ बगैँचामा सुन्दर फुलहरु!

श्रद्धा के.सी. खोजी हिडे.. खोजी हिडे हजारौ बगैँचामा सुन्दर फुलहरु। पाइन कतै सुन्दरताले भरिपुर्ण लालिगुरासका थुङ्गाहरु।। पोख्दै हिडे मायाका लहरहरु आफ्नै जन्मभूमिमा।। साट्दै हिडे मन मुटु आफ्नै पाखा पधेरिमा।। खोजी

प्रकाशित मिति : 15 August, 2017
जा गैहाल!!(कबिता)

उफ! कुन मुख लिएर आइस फेरि? के सुनाउन आइस? कयौ पल्ट तेरो चिरहरण गरियो कति पल्ट नाङ्गिइस पटक पटक च्याथियो तेरो मजेत्रो अझै चुप? तेस्तो सहनु पनि के सहनु? जा,

प्रकाशित मिति : 7 August, 2017
के छ नया हालखबर ?

हरेक पटक भेट हुदा, हरेकले  हरेकलाई सोध्ने प्रश्न, ‘के छ नया  हालखबर ?’ पहाड बन्छ प्रश्न, घोत्लिन्छु आफ्नै दैनिकीमा, हरेक बिहान, सुतेर उठ्दा, यौटा लामो दिन लम्पसार परेको हुन्छ मेरा

प्रकाशित मिति : 25 July, 2017
प्रदेशी छोरोको लागि आमाको सानो भेद…(कविता)

२४ असार, काठमाडौं- बोकेर पिठौमा नाम्लोडोको र घास भोली आउछरे खुशी भन्ने ठुलो आश चाडै फर्की आउनु है प्रदेशी छोरो… तिम्रै लागि सोचेकी छु दुई मुठि सास छुट्टै काहानी लिएर,

प्रकाशित मिति : 8 July, 2017
काम माग्ने त्यो दाई !

 असार ३, काठमाडौं – “भाई, सुन्नुस न, यता कतै काम पाइन्छ?” यहाँ काठमाडौँमा आफु भन्दा ठुलो होस् वा सानो ठाडै दाई वा दिदि भन्ने चलन छ। भाई वा बहिनी भनेको

प्रकाशित मिति : 17 June, 2017