Logo
कर्णाली प्रदेश
चिप्लिएर ओभरसियरको मृत्यु

३ फागुन, खलङ्गा –: जुम्ला चन्दननाथ नगरपालिका निवासी एक ओभरसियरको विद्युत्को नहर बनाउने बाटो सर्भे गर्न जाँदा चिप्लिएर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१० निवासी निरज बिष्टको तिला गाउँपालिका–७ तुई

प्रकाशित मिति : 15 February, 2019
९० घरधुरी अन्धकारमय

२८ माघ, हुम्ला – लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा तीन हप्ता विद्युत् बन्द हुँदा त्यस क्षेत्रका नागरिक अन्धकारमा बस्दै आएका छन् । सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा ९० घरधुरीले

प्रकाशित मिति : 11 February, 2019
विद्यालयमा झरी बिदा, सदरमुकाम सुनसान

२४ माघ, रारा – जिल्लाभरि रहेका सामुदायिक तथा निजी विद्यालयमा आज झरी बिदा भएको छ । बिहानदेखि जिल्लामा उच्च क्षेत्रमा हिमपात र बेसीमा पानी पर्न थालेपछि मुगु जिल्लाका प्रायः विद्यालयले

प्रकाशित मिति : 7 February, 2019
अनौठो रोगले विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द

२४ माघ, रोल्पा – रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा

प्रकाशित मिति : 7 February, 2019
हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

२४ माघ, डोल्पा – हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन

प्रकाशित मिति : 7 February, 2019
कर्णालीमा ‘अर्गानिक कृषि मोडल कार्यक्रम’

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘अर्गानिक कृषि मोडल कार्यक्रम’ लागू गरेको छ । अर्गानिक कृषि प्रविधिको विस्तार एवं विषादीरहित कृषि उत्पादन वृद्धिमा टेवा पुग्ने उद्देश्यले मन्त्रालयले

प्रकाशित मिति : 23 January, 2019
उपचार नपाउँदा कर्णालीमा हवल्दारको मृत्यु

२७ पुस, जाजरकोट – सुर्खेतको भेरी नगरपालिका– ४ छिन्चु घर भई नलगाड नगरपालिका–८ मैदेस्थित अस्थायी प्रहरी पोष्ट कार्यरत प्रहरी हवल्दार महोवीर खड्काको भिरबाट खसेर मृत्यु भएको छ । तीन जनाको

प्रकाशित मिति : 11 January, 2019
हुम्लामा हवाईसेवा ठप्प

२२ पुस, हुम्ला – शनिबारदेखि हिमपात हुँदा यहाँ हवाईसेवा ठप्प भएको छ । लगातार हिउँ परेपछि उडान अवरुद्ध छ । हिमपातपछि जिल्लाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । शनिबार साँझदेखि

प्रकाशित मिति : 6 January, 2019
खाद्य डिपोमा चामलको मूल्य घटेन

८ पुस, जाजरकोट — बारेकोट गाउँपालिका– ९ का गोविन्द पुनः चामलका लागि नायकवाडाको घाट डिपोमा पुगे । हतारमै त्यहाँ रहेका कर्मचारीसँग प्रतिकिलो चामलको मूल्य सोध्दा उनीहरूले रु ५६ पर्ने जनाएकाले

प्रकाशित मिति : 24 December, 2018
कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस

५ पुस, डडेल्धुरा – अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल

प्रकाशित मिति : 20 December, 2018
कर्णालीमा पत्रकार स्वास्थ्य बीमा कार्यक्रम शुरु

१७ मङ्सिर, सुर्खेत – कर्णाली प्रदेश सरकारले पत्रकार स्वास्थ्य बीमा कार्यक्रम शु्रु गरेको छ । प्रदेशका लागि नै भनेर प्रदेश सरकारले छुट्टै कार्यविधि बनाएर स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेकोे हो

प्रकाशित मिति : 3 December, 2018
छाउगोठ मुक्त घोषणा

१६ मङ्सिर, अछाम – मेल्लेख गाउँपालिका–१ र २ ऋषीदहलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराल–२ को डाँडासिरीमा आज पत्रकार सम्मेलन गरी दुईवटै वडालाई छाउगोठ मुक्त

प्रकाशित मिति : 2 December, 2018