Logo
प्रदेश १
फरार अभियुक्त पक्राउ

७ असोज, भोजपुर – जिल्ला प्रहरी कार्यालय भोजपुुरले कर्तव्यज्यान मुद्दाका फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका मोहन भनिने ४२ वर्षीय विष्णु प्रधानलाई पक्राउ गरेको हो

प्रकाशित मिति : 23 September, 2018
रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान

फिदिम, पाँचथर, ४ असोज – पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५०

प्रकाशित मिति : 20 September, 2018
धरानमा तीन दिनसम्म संविधान दिवस मनाइने

धरान-धरानमा तीन दिनसम्म संविधान दिवस मनाइने भएको छ । उपमहानगरपालिकाले असोज ३ गते बुधबार पर्ने संविधान दिवसलाई तिन दिनसम्म मनाउने निर्णय गरेको हो । उपमहानगरपालिकाकी कार्यवहाक नगरप्रमुख मञ्जु भण्डारी सुबेदीका

प्रकाशित मिति : 18 September, 2018
एक जना कार्यालय सहयोगी भरमा भन्सार कार्यालय संचालन

चार जना कर्मचारीले सञ्चालन गर्ने मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयमा अहिले कार्यालय सहयोगी लाउरे धिमाल मात्रै कार्यरत छन् ।

प्रकाशित मिति : 17 September, 2018
झापाका बजार अब सातै दिन खुल्ला रहने

नजिकँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै झापाका बजार अब सातै बार खुला हुने भएका छन् । विजयदशमी, दिपावली तथा छठपर्वका अवसरमा आम उपभोक्ताको सुविधाका लागि सबै व्यवसायीले साप्ताहिक रुपमा एक दिन

प्रकाशित मिति : 14 September, 2018
चौथर्फिक विरोधपछि कर सङ्कलन स्थगित

तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले

प्रकाशित मिति : 14 September, 2018
भोजपुरे खुकुरी उद्योग सङ्कटमा

यो पेशालाई हेला गर्न थालिएकाले समेत उद्योग सङ्कटमा परेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : 12 September, 2018
पूर्वी नेपालमा भूकम्पको धक्का

पूर्वी नेपालका केही जिल्लामा आज बिहान १० बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । उत्तरपूर्वी भारतको असाम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.१ रिक्टर स्केलको उक्त भूकम्पको धक्का

प्रकाशित मिति : 12 September, 2018
इलामका सयौँ परिवार अन्धकारमा

हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई

प्रकाशित मिति : 9 September, 2018
माओवादी केन्द्रको पार्टी कार्यालयमा ३ वटा बम भेटियो

इलाम सदरमुकाममा तीनवटा बम फेला परेको छ । इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो ।   पार्टी

प्रकाशित मिति : 9 September, 2018
करेन्ट लागेर एक जनाको ज्यान गयो !

माछा मार्ने क्रममा करेन्ट लागेर झापाको शिवसतासी नगरपालिका–१ का एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय दिनेश दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर नजिकैको

प्रकाशित मिति : 9 September, 2018