Logo
सल्लेरी विचार
के हो ‘पाइ नेटवर्क’ ? हल्ला कि वास्तविकता !

बुझेर अथवा नबुझेर, हल्लै हल्लाको पछि लागेर यदि त्यस्तो गर्नु भएको छ र नगरेको भए अब गर्ने सोंच्दै हुनुहुन्छ भने सबैभन्दा पहिले क्रिप्टोकरेन्सीको बारेमा बुझ्न जरुरी छ ।

प्रकाशित मिति : 3 July, 2020
संघीयतामा जलस्रोत व्यवस्थापन-२

जलस्रोतको उपयोग गर्दा त्यसले प्रभावित पार्न सक्ने क्षेत्र प्राकृतिक स्रोतको उपयोगसँग सम्बन्धित आयोजनाको प्रकृति, साइज, त्यससँग सम्बन्धित हुने गतिविधि/क्रियाकलापहरुमा भर पर्छ ।

प्रकाशित मिति : 26 June, 2020
आर्थिक पूर्वाधार र गाउँपालिका

अहिलेको यस कोरोना संक्रमणको वैश्विक महामारीको अवस्थामा गाउँ गाउँमा आर्थिक गतिविधिहरु बढाएर धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्नु झन् आवश्यक देखिन्छ ।

प्रकाशित मिति : 12 June, 2020
ग्रामीण बस्तीकाे पुनर्संरचना

ग्रामीण बस्तीलाई कसरी व्यवस्थित र योजनाबद्ध बनाउने वा पुनरोत्थान गर्ने भन्नेमा कुनै नीति, निर्देशिका, योजना र कार्यक्रमहरु बन्न सकेका छैनन् ।

प्रकाशित मिति : 10 June, 2020
साेभियत संघ के कारणले विघटन भयाे ?

ठूलो मात्रामा रक्षा खर्च बढाउँदा पनि सोभियत संघले अफगानिस्तानमा हार ब्यहोर्नु पर्यो ।

प्रकाशित मिति : 5 June, 2020
पर्ल हर्बर

आर्थिक प्रतिबन्धले गर्दा जापान अप्ठ्याराे स्थितिमा रहेको र यसको प्रतिक्रिया स्वरुप जापान सरकारले युद्ध गर्ने सक्ने रुजवेल्टलाई थाहा थियो ।

प्रकाशित मिति : 29 May, 2020
पोखरीसँग गाँसिएको चीनीयाँ कला

चीनको विभिन्न शासकवंशले शदियौंसम्म पोखरीहरुको डिजाइन र कलालाई परिष्कृत तुल्याउँदै लग्नमा महत्व दिए ।

प्रकाशित मिति : 29 May, 2020
सलह किराकाे परिचय र प्रकाेप

भर्खरै मात्र भारतमा २६ वर्ष पश्चात् सलह किराको प्रकोप देखिएको समाचार आइरहेको छ ।

प्रकाशित मिति : 27 May, 2020
कोरोनाको भ्याक्सिन नआए के गर्ने ?

समयसँगै प्रविधिको विकास त हुन्छ नै तर यसका साथै जीवाणुको पनि विकास भइ रहेको हुन्छ ।

प्रकाशित मिति : 23 May, 2020
आत्मरतिकाे रमाइलाे र फिल्म समीक्षक: काेराेना कहर

सिनेमा भनेको विचारसँग सम्बन्धित एउटा विराट विषय पनि हो ।

प्रकाशित मिति : 22 May, 2020
सम्झनामा सिमिकाेट-हिल्सा यात्रा

पच्चीस तीस वर्ष उमेरको मान्छेमै पनि बुढ्यौलीले प्रवेश गरेको देखिन्थ्यो । घरका भुईंतलामा वस्तुभाउ बाँधिएका थिए ।

प्रकाशित मिति : 22 May, 2020
काष्टे खोलाको सेरोफेरो

के काष्टे खोला सेरोफेरोमा बाँझिन थालेका फाँटहरुले फेरि पनि उर्वर र हराभरा भएर विकेन्द्रित ग्रामीण अर्थतन्त्रको मजबुत जग खडा गर्न सक्लान् त?

प्रकाशित मिति : 15 May, 2020