Logo
सल्लेरी साहित्य
चिसिँदै गएका आस्थाहरू

ऊ फिस्स हाँस्छ र पुनः सोच्छ – मर्नु नै छ भने पुलबाट पनि त हामफाल्न सकिन्छ । तर अहँ, यो झन्झट पनि उसले किन गरोस् ?

प्रकाशित मिति : 5 June, 2020
सुमन खड्काका दुई कविता

तिम्रै झरझर सङ्गीतमा लयबद्ध हुने उनको आवाज

प्रकाशित मिति : 5 June, 2020
लिंग अनि पशुपतिनाथ

म आस्तिक हुँ या नास्तिक अहिलेसम्म छुट्टाउन सकेको छैन ।

प्रकाशित मिति : 29 May, 2020
बुझक्कड साइँला काका ‘बिरबहादुर’

समयले कोल्टो फेर्यो, गाउँका अधिकांश मान्छेहरुमा समय सापेक्ष परिवर्तन आयो ।

प्रकाशित मिति : 29 May, 2020
आँसु छचल्किँदै जान्छ

हो, यी मेरा निमेषभर जति पनि नलाग्ने साठी वर्षहरु मैले कति सरलतासाथ बिताएछु ।

प्रकाशित मिति : 29 May, 2020
भूमरी

लोभ लाग्ने दृश्य तब देखे जब रंगीन चराहरु स्वतन्त्र भइ निलो आकाशमा पखेटा फैलाइ गगन चुम्ने कोसिस गर्दै थिए ।

प्रकाशित मिति : 22 May, 2020
सुजन अधिकारीका दुई कविता

जले विष्णु, स्थले विष्णु विष्णु नै सर्वे सर्वा

प्रकाशित मिति : 22 May, 2020
सम्झनामा छुटेकाे गाउँ

एकपटक ती पुराना यादहरु ताजा गर्नुस् । कसलाई के थाहा छ र भोलि के हुने हो ?

प्रकाशित मिति : 22 May, 2020
काेठाभित्रबाट संसार नियाल्दा

हाम्रो प्रेम दुनियाँलाई किन देखाउनु पर्यो र ? हामीलाई थाहा भए भईहाल्यो । अरुलाई थाहा दिनुपर्छ र ?

प्रकाशित मिति : 15 May, 2020
नेपाली गुण्डाे

मासु र पूर्ति परिवर्तनशील मिथ्या हुन् र एउटा सत्य भन्ने आत्मा मात्र दुनियाँ सत्य हो ।

प्रकाशित मिति : 15 May, 2020
सुवास घिमिरेका दुई कविता

यादहरू पीडाको एक अंशतिम्रो नजरकोएक बिछिप्त कुनाबाटनिर्धक्कसँग ओरालो झर्छ ,लुप्त भावनचाहँदा नचाहँदै पनिधैर्यताको लक्ष्मण रेखालाईफुर्तीसाथ नाघ्दैउदासीनताको गिरिमाबिजय झण्डा लहराउछन । नसोचेका क्षणनचाहेका स्वप्नर छेउ छाउमामुस्कुराउदै फूलेका काँडाहरुलाग्दैछगिज्याउदै वसन्त कुरिरहेका छन्साेंच्दिंन

प्रकाशित मिति : 15 May, 2020
भूमरी

बल्ल बल्ल उज्यालोको दर्शन भयो तर हुनु र नहुनुको औचित्य केही भएन ।

प्रकाशित मिति : 15 May, 2020