सम्झनामा सिमिकाेट-हिल्सा यात्रा

पच्चीस तीस वर्ष उमेरको मान्छेमै पनि बुढ्यौलीले प्रवेश गरेको देखिन्थ्यो । घरका भुईंतलामा वस्तुभाउ बाँधिएका थिए ।