संकटको बेला राजनीतिकाे फोहोरी खेल : दुई संघ दुई धारमा, जनता दोधारमा

प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले दुबै पक्षलाई लिइ समन्वय गर्ने बताएका छन् ।