कलेज जीवनका सम्झनाहरु-३

विभिन्न ब्लकका बिचमा रहेका चौर तथा पुरानो पुस्तकालयबाट नयाँ छात्रावासतिर लाग्ने बाटो मुनिको भिरालो पाखो घाम ताप्नका लागि प्रिय स्थानहरु थिए ।