कलेज जीवनका सम्झनाहरु-५

विद्यार्थीहरु छात्रावासमा होली खेलिसकेपछि समूह बनाएर कुपण्डोल, पाटनतिर होली खेल्न जान्थे ।