लमहीमा बस र कार ठोक्किदा एकको मृत्यु,सांसद वलीको अवस्था गम्भिर

Spread the loveपूर्वपश्चिम राजमार्ग अन्तर्गत लमहीमा बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ। दुर्घटनामा परि प्रदेश नं. ५ का प्रदेससभा सदस्य उत्तरकुमार वलीसहित १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङकानुसार घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस र वली सवार बा १८ च ६८३६ नम्बरको कार … Continue reading लमहीमा बस र कार ठोक्किदा एकको मृत्यु,सांसद वलीको अवस्था गम्भिर