Logo

सल्लेरी खबर

बस दुर्घटनामा काँग्रेसद्वारा दुःख व्यक्त

काँग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : 9 August, 2019
सरकारी स्रोत दुरुपयोग गरेको अभियोग मुद्दा

आयोगले डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई रु नौ लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

प्रकाशित मिति : 9 August, 2019
दुबईमा एक नेपालीको मृत्यु

घिमिरेका अनुसार पाण्डे शनिबार बेलुकाको खाना खाएर सुत्नुभएको र भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि उठाउन जाँदा मृत्यु भएको आशङ्का भएपछि कम्पनी र प्रहरीलाई खबर गरिएको थियो ।

प्रकाशित मिति : 9 August, 2019
७१औँ समूहको सैन्य तालीम पूरा

तालीममा १६२ महिला र १९० पुरुष सैन्य सकल दर्जाका सिपाहीका रुपमा सफल भएका गणपति प्रमुख सेनानी खेमराज शर्माले जानकारी दिए ।

प्रकाशित मिति : 9 August, 2019
तीन जिल्लामा टेलिकम सेवा अवरुद्ध

खोटाङ र उदयपुरको सिमानामा पर्ने चित्रेथानबाट माथिल्लो सगरमाथामा पर्ने तीन जिल्लामा लिङ्क पठाउने गरिएको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : 9 August, 2019
सञ्चारमन्त्री र एमडीले खान खोजे टेलिकमका तीन सय वरिष्ठको जागिर

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : 9 August, 2019
प्रहरी विधेयकमा फेरबदल

यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।

प्रकाशित मिति : 9 August, 2019
आईएनजीओले लुकाए १ खर्ब २ अर्ब

यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

प्रकाशित मिति : 9 August, 2019
२३ करोडको सार्वजनिक जग्गाः व्यक्तिगत बनाउन चलखेल

यो समाचार आजको नागरिक दैनिकमा रितेश त्रिपाठीले लेखेका छन् ।

प्रकाशित मिति : 9 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला  ७ सय ९४ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 9 August, 2019
कस्तो रहला आज शुक्रबारको माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 9 August, 2019
पोर्चुगलमा बिरामीको विचल्ली

आर्थिक अवस्था कमजोर भएका गुरुङको उपचारमा समस्या भएको छ ।

प्रकाशित मिति : 9 August, 2019