Logo
जीवनशैली
‘हेपाटाइटिस बी’ समस्याबाट उपल्लो डोल्पावासी पीडित

७ चैत, डोल्पा – हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो भोटमा ‘हेपाटाइटिस बी’ को बिकराल समस्या देखिएको छ । डोल्पो बुद्ध गाउँपालिकाको आयोजनामा सो गाउँपालिकाअन्तर्गत पर्ने धो, तिन्जे, सिमेन्टलगायत

प्रकाशित मिति : 21 March, 2019
प्रविधिमैत्री छ बैतडी जिल्ला अस्पताल

७ चैत, बैतडी – जिल्ला अस्पताल प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेकोे जनाइएको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि

प्रकाशित मिति : 21 March, 2019
बिरामीको चाप हुँदा भुइँमा राखेर उपचार

७ चैत, जाजरकोट – जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न

प्रकाशित मिति : 21 March, 2019
काभ्रेपलाञ्चोकमा बर्डफ्लू चेक प्वाइन्ट

५ चैत, काभ्रेपलाञ्चोक – केन्द्रीय राजधानी काठमाडाँैलयागत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ

प्रकाशित मिति : 19 March, 2019
नियमित रुपमा विद्यालय ल्याउन स्यानिटरी प्याड

४ चैत, बुटवल – रजस्वलाका वेला नियमित रुपमा विद्यालय ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले छात्राका लागि ‘स्यानिटरी प्याड’ उपलब्ध गराइएको छ । तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा निःशुल्क ‘स्यानिटरी प्याड’

प्रकाशित मिति : 18 March, 2019
सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा

३ चैत, दाङ – दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुलसी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जिल्लामा पहिलो पटक

प्रकाशित मिति : 17 March, 2019
आँखा शिविरमा १०२ को शल्यक्रिया

३ चैत, डोटी – नेपाल चेम्बर अफ कमर्श डोटी शाखाले आयोजना गरेकोे आँखाको निःशुल्क शल्यक्रिया शिविरमा १०२ लाभान्वित भएका छन् । यही चैत १ गतेदेखि पाँच दिनसम्म सञ्चालन हुने उक्त

प्रकाशित मिति : 17 March, 2019
उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा

३० फागुन, भक्तपुर – उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् । विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्यः जहाँसुकै जोसुकैको लागि’ भन्ने

प्रकाशित मिति : 14 March, 2019
उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशु रहेनन्

३० फागुन, हुम्ला – तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उनको उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको

प्रकाशित मिति : 14 March, 2019
विश्व मिर्गौला दिवसमा प्रधानमन्त्री ओली सहभागी

ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : 14 March, 2019
टुँडिखेलमा योग शिविर हुने

२२ फागुन, काठमाडौँ – मनोक्रान्ति केन्द्र नेपालले ३२औँ मनोक्रान्ति दिवसका अवसरमा यही फागुन २६ गतेदेखि काठमाडौँको टुँडिखेलमा एकहप्ते योग साधना शिविर सञ्चालन गर्ने भएको छ । योग साधनाका माध्यमबाट समाज

प्रकाशित मिति : 6 March, 2019
अज्ञात रोगले विद्यार्थीलार्इ सतायो , स्कुल नै बन्द गर्नुपर्ने अवस्था

२० फागुन, रोल्पा – अज्ञात रोगका कारण विगत दुई महीनादेखी विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज अधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित भएका छन् । उपचारका अनेक उपाय गर्दा पनि

प्रकाशित मिति : 4 March, 2019