Logo
जीवनशैली
कांग्रेस नेता खुमबहादुर खड्काको स्वास्थ्य जटिल

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ । खड्काको स्वास्थ्य जटिल बनेको जानकारी पाएलगत्तै गृहजिल्ला दाङका शुभेच्छुक कार्यकर्ताहरुले मन्दिरमा पूजाआजा गरेका छन् ।

प्रकाशित मिति : 23 March, 2018
थप नौ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम बिस्तारको तयारी

सरकारले थप नौ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्ने तयारी गरेको छ । रौतहट, बारा, पर्सा, बझाङ, बाजुरा, सिरहा, कालिकोट, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्ने तयारी गरिएको

प्रकाशित मिति : 21 March, 2018
ग्रामिण स्तरमा उत्कृष्ट प्रसुती सेवा दिने – गुल्मिको मर्भुङ्ग स्वास्थ चौकी ।

  चैत्र ५, गुल्मी । सल्लेरी खबर । गुल्मी जिल्ला अन्तर्गत पर्ने साविकको मर्भुङ्ग गा.वि.स अहिलेको मालिका गाउँपालिको ओडा न ८ मा पर्ने मर्भुङ्ग स्वास्थ्य चौकीमा बर्थिङ्ग सेवा सुचारु भएको

प्रकाशित मिति : 19 March, 2018
मिर्गौला रोगबाट बच्न के गर्ने ?

पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दै छ । त्यसमा पनि पुरुषभन्दा महिलामा यो समस्या धेरै देखिएको छ । महिलामा पुरुषको दाँजोमा पिसाबको संक्रमण धेरै हुने गर्दछ । महिलाको पाठेघर र

प्रकाशित मिति : 19 March, 2018
अखिल क्रान्तिकारी एडभान्स कलेजको सरसफाई कार्यक्रम सम्पन्न

अखिल क्रान्तिकारी एडभान्स कलेज ईकाइ समितिले एडभान्स कलेज क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । क्रान्तिकारीले करिब ५० जनाको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो । सफा बस्नुहोस, स्वस्थ रहनुहोस्

प्रकाशित मिति : 3 March, 2018
गर्भवतीको अपरेसन गर्ने बेला डाक्टर नै भागे

गाइघाट, उदयपुर – अपरेसन तयारी गर्न निर्देशन दिँदै जिल्ला अस्पतालका डाक्टर तीन घण्टा बेपत्ता भएपछि बिरामी मर्कामा परेका छन् । सोमबार साँझ प्रसुतिका लागि ल्याइएकी एक गर्भवतीको अपरेसन तयारी गर्दागर्दै

प्रकाशित मिति : 28 February, 2018
स्वास्थ्यकर्मीको लापरबाही – गर्भवतीलाई जुकाको औषधि !

जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाही २० बर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ । अल्बिन्डाजोल जुकाको औषधि हो ।          

प्रकाशित मिति : 27 February, 2018
बिश्वकै जटिल शल्यक्रिया नेपालको नोबेल हस्पिटलमा

मोरङ ९, सल्लेरी खबर । मोरङ– विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विश्वमै दूर्लभ र जटिल मानिने शल्यक्रिया सफलतापूर्वक गरेको छ । सुनसरीको इनरुवा–३ महेन्द्र चोकका ४२ बर्षीय हिरा आचार्यको

प्रकाशित मिति : 21 February, 2018
स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण गरिने : मन्त्री पण्डित

काठमाडौँ,  फागुन ९ गते । संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार

प्रकाशित मिति : 21 February, 2018
अव नेपालमै क्यान्सरको औषधि उत्पादन

नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन। क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ। यसले मुलुकमा क्यान्सर रोगीको संख्या वृद्धि भइरहेको

प्रकाशित मिति : 20 February, 2018
सल्यानी युवा संजालको सितलपाटीमा स्वास्थ्य जनचेतनामुलक कार्यक्रम सम्पन्न – (फोटोफिचर सहित)

सल्यान – सल्लेरी खबर । माघ २२, २०७४ । सल्यानी युवा संजालको आयोजना तथा रोटर्याक्ट क्लब काठमाडौँ मेडिकल कलेजको सहकार्यमा सितलपाटी स्थित शिवजन उ.मा.वि.मा “स्वास्थ्य जनचेतनामुलक कार्यक्रम” सफलतापुर्बक सम्पन्न गरेको

प्रकाशित मिति : 5 February, 2018
सल्यानी युवा संजालको आयोजनामा बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न – (फोटोफिचर सहित)

सल्यान – सल्लेरी खबर । माघ २१, २०७४ । सल्यानी युवा संजालको आयोजना र वाघचौर नगरपालीकाको सहकार्यमा रोटयाक्ट क्लव अफ काठमाण्डौको सहयोगमा काठमाण्डौ मेडिकल कलेजका विषेषज्ञ डाक्टरहरुको प्रत्यक्ष सहभागीतामा जनकल्याण

प्रकाशित मिति : 4 February, 2018