Logo
बागमती प्रदेश
जबर्जस्ती करणीका अधिकांश पीडक पक्राउ

१२ फागुन, चितवन – जिल्लामा भएका जबर्जस्ती करणीका अधिकांश पीडकहरु पक्राउ गर्न प्रहरी सफल भएको छ । जबर्जस्ती करणीका घटना बढ्दै गएपछि त्यस्ता अपराधी माथि तत्काल निगरानी गरी अनुसन्धान तीब्र

प्रकाशित मिति : 24 February, 2019
आपराधिक गतिविधिमा संलग्न पाँच पक्राउ

१० फागुन, काठमाडौँ – प्रहरीले लागुऔषध बिक्री वितरण गर्ने तथा सरकारी छाप कीर्ते गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय सुजन मगर र उनका भाइ २७

प्रकाशित मिति : 22 February, 2019
घुस लिएको आरोपमा जेलर पक्राउ

१० फागुन, हेटौँडा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले नगद घुस लिएको आरोपमा भीमफेदी कारागारका जेलरलाई गरेको छ । क्षेत्रीय कारागार भीमफेदीका जेलर मदन अधिकारी रु ७५

प्रकाशित मिति : 22 February, 2019
आज पानी पर्ने सम्भावना

१० फागुन, काठमाडौँ – पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी

प्रकाशित मिति : 22 February, 2019
विवादमा तानिँदै ठमेलको ‘छाया सेन्टर’

८ फागुन, काठमाडौँ – पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा तानिएको छ । करीब ३० व्यवसायीको रु पाँच अर्बभन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले

प्रकाशित मिति : 20 February, 2019
कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

७ फागुन , चितवन – भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय

प्रकाशित मिति : 19 February, 2019
विवरण नबुझाउने सहकारीलाई कारवाही गरिने

६ फागुन, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले साधारणसभाको विवरण नबुझाउने सहकारीलाई अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ । आइतबार निर्धन सहकारीको ‘सहकारीको सुसञ्चालनमा शेयरसदस्यको भूमिका’ विषयक विशेष तालीम कार्यक्रममा

प्रकाशित मिति : 18 February, 2019
महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै

६ फागुन, चितवन – स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर

प्रकाशित मिति : 18 February, 2019
टेलिकमको भवनबाट खसेर कामदारको मृत्यु

५ फागुन, काठमाडौँ – बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर आज एक कामदारको मृत्यु भएको छ । टेलिकमको टावर मर्मतका क्रममा भवनको सातौँ तलाबाट खसेर भारत उत्तर प्रदेश घर भएका अन्दाजी

प्रकाशित मिति : 17 February, 2019
चट्याङले भक्तपुर बनभोजमा रमाइरहेका ६ घाइते, असिना पानीले तरकारी बाली नष्ट

४ फागुन, भक्तपुर – वनभोज मनाउन आज भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा आएका ६ जना विद्यार्थी चट्याङ परेर घाइते भएका छन् । त्रिभुवन विश्वविद्यालयका विद्यार्थी वनभोज मनाइरहँदा वर्षासँगै परेको चट्याङमा परेर

प्रकाशित मिति : 16 February, 2019
होसियार !!! उपत्यकामा मोटरसाइकल हराउने क्रम बढ्दो

अच्युत रेग्मी २८ माघ, काठमाडौँ – फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार

प्रकाशित मिति : 11 February, 2019
साढे तीन क्विन्टल चरेससहित तीन भारतीय पक्राउ

२७ माघ, धादिङ – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ लैजाँदै

प्रकाशित मिति : 10 February, 2019