Logo
समाचार
कर्णालीको बजेट खर्च ११ प्रतिशत

बजेट कार्यान्वयनकै चरणमा भएकाले यतिबेलै वित्तीय प्रगति नदेखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : 18 March, 2020
घरेलु मदिरा बनाउने १४ पक्राउ

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय लहान सिरहामा बुझाइएको छ ।

प्रकाशित मिति : 18 March, 2020
कोरोना सजगताका लागि कारागारमा भेटघाट बन्द

कूल २४० जनाको क्षेमता रहेको कास्की कारागारमा हाल ८७० जना कैदीबन्दी रहेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : 18 March, 2020
रामग्रामको गुरुयोजना निर्माणः जग्गा अधिग्रहणको प्रक्रिया शुरु

सो अवसरमा उनले स्तूपको महत्व, इतिहास तथा यस क्षेत्रको विकासका लागि भइरहेको पहलका विषयमा जानकारी लिए ।

प्रकाशित मिति : 18 March, 2020
आज मिति २०७६ साल चैत ५ गते बुधबार, आजको राशीफल

आज मिति २०७६ साल चैत ५ गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 18 March, 2020
पाटन क्याम्पसमा नि:शुल्क माक्स वितरण

पाटन संयुक्त क्याम्पसमा आज नि:शुल्क माक्स वितरण गरिएको छ । पाटन युथ फोरमको आयोजनामा विश्व भरिनै फैलिदैं गइरहेको कोरोना भाईरसका बारेमा विभिन्न जनचेतनामुलक कार्यक्रम सहित मास्क वितरण गरिएको हो ।

प्रकाशित मिति : 17 March, 2020
कोरोनाले लियो ६ हजार ६ सय बढीको ज्यान

कूल मृत्यु भएको र सङ्क्रमितको तथ्याङ्क हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ ।

प्रकाशित मिति : 17 March, 2020
हाटबजार १५ दिन बन्द

कोभिड–१९ सम्बन्धी जानकारी तथा सचेतना गराउने उद्देश्यले बर्दियाको नगरपालिकाले स्वास्थ्य सहायता कक्ष स्थापना गरिसकेको छ ।

प्रकाशित मिति : 17 March, 2020
कोभिड–१९ : लेकसाइडमा सहायता कक्ष

गुरुङले लेकसाइड पर्यटकको प्रमुख केन्द्र भएकाले स्वास्थ्य सतर्कताका लागि हेल्थ डेस्क राखिएको बताइन् ।

प्रकाशित मिति : 17 March, 2020
धितोपत्र बजारः नेप्सेमा भारी गिरावट

नेप्सेका अनुसार कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : 17 March, 2020
छिमेकी मुलुकमा कोरोना: भारतमा तेस्रो व्यक्तिको मृत्यु

गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको भारतले घोषणा गरेको थियो ।

प्रकाशित मिति : 17 March, 2020
स्याउ किसानले पाए क्षतिपूर्ति

असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् ।

प्रकाशित मिति : 17 March, 2020