Logo
समाचार
अटोमोबाइल र मेकानिकल इञ्जिनीयरिङ सञ्चालन गर्दै सेना

विकास पूर्वाधार निर्माणमा डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनीयरको माग अहिले अत्यधिक छ ।

प्रकाशित मिति : 16 March, 2020
बाग्लुङका २२ विद्यार्थी एसइईबाट वञ्चित

“परीक्षा फर्म भरेर विवाह गरेर जाने तथा रोजगारी र घरायसी कारणले विद्यालय नआउने समस्याका कारण परीक्षा दिन नपाउने भएका हुन् ।”

प्रकाशित मिति : 16 March, 2020
अब बसभित्रै रक्तदान !

बस सञ्चालनमा आएपछि पानी परेको बेला या प्रतिकूल मौसममा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिन सकिने बताइन्छ ।

प्रकाशित मिति : 16 March, 2020
सुल्झियो खानी उत्खनन अध्ययनको विवाद

खानीमा अध्ययनका लागि कम्पनीले बम विस्फोट गरेपछि स्थानीयले काम अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति : 16 March, 2020
बेपत्ता आयोगको टोली रोल्पामा

आयोगका सदस्य विश्वप्रकाश भण्डारी, डा गङ्गाधर अधिकारी, सुनिल रञ्जनसिंह र सरिता थापासँगै आयोगका कर्मचारी संलग्न छन् ।

प्रकाशित मिति : 16 March, 2020
आरन संरक्षण गरिँदै

दश वर्ष पहिले यस क्षेत्रमा ५० बढी आरन व्यवसाय सञ्चालनमा थिए

प्रकाशित मिति : 16 March, 2020
१४ वर्षपछि फल्यो गहुँ

१४ वर्षपछि आफ्नो जमिनमा पाइला टेकी खेतीपाती गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ ।

प्रकाशित मिति : 15 March, 2020
कोरोना भाइरस: इटालीमा १४ सय ४१ को मृत्यु

कोरोनाको सङ्क्रमणबाट चीनपछि सबैभन्दा धेरै इटालीमै मृत्यु भएको हो ।

प्रकाशित मिति : 15 March, 2020
कोभिड–१९ : अष्ट्रियामा पाँच जनाभन्दा बढी भेला हुन रोक

अस्ट्रियाले बेलायत, नेदरल्यान्ड्स, रुस, युक्रेन, इटाली र स्वीजरल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : 15 March, 2020
धितोपत्र बजार : नेप्सेमा भारी गिरावट

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो ।

प्रकाशित मिति : 15 March, 2020
ब्याडमिन्टनमा चितवनको वर्चस्व

प्रतियोगिता नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ, चितवनले आयोजना गरेको हो ।

प्रकाशित मिति : 15 March, 2020
नेपाल–भारत मैत्री बस सेवा बन्द

महाकाली, पवनदूतलगायतका आधा दर्जन बढी नेपाल–भारत मैत्री बस दैनिक सञ्चालनमा हुँदै आएका छन् ।

प्रकाशित मिति : 15 March, 2020