Logo
समाचार
रुपन्देहीमा गृहकार्य नगरेको भन्दै शिक्षकले निर्घात कुट पिट, यस्तो अवस्थामा विद्यार्थी

२०,पुस ,काठमाडौं !  रुपन्देहीको एक बोर्डिङ स्कुलमा गृहकार्य नगरेको भन्दै त्यहाँका एक जना शिक्षकले विद्यार्थी निर्घात कुट पिट गरेका छन् । सम्मरीमाई गाउँपालिका–वडा न: ६ घर भएका तौफिक धुनिया ज्ञानदीप

प्रकाशित मिति : 5 January, 2020
विद्युतीय धरापमा परेर गैँडा मर्यो

अन्नबाली खान आएको गैँडा स्थानीयवासीले बाली संरक्षणका लागि राखेको विद्युतीय धरापमा परी मरेको उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : 5 January, 2020
प्रदेश सरकारको रु ५ करोड लागतमा कुलो बन्दै

हिउँद तथा वर्षात्मा पटक पटक पहिरो गएर धान रोप्न तथा विभिन्न तरकारी बाली लगाउन र सिंचाइ गर्न समस्या भोग्दै आएका कृषकलाई अब भने सहज हुने वडाध्यक्ष लीलबहादुर गाहाको धारणा छ

प्रकाशित मिति : 5 January, 2020
बैंक ह्याकिङ्ग प्रकरण : एक करोड लिएर भागेका अर्का एजेन्ट पक्राउ

भारतको मुम्बई र नेपालमै बसी उक्त गिरोहले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंकको क्रेडेन्सियल ह्याक गरी रकम निकालेका थिए ।

प्रकाशित मिति : 5 January, 2020
नेकपाको केन्द्रीय कमिटी बैठक सर्यो

केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहनेछ ।

प्रकाशित मिति : 5 January, 2020
दुई दिनदेखि यातायात अवरुद्ध

जलेश्वरदेखि बर्दिबाससम्मको ४२ किलोमिटर सो सडकखण्डमा प्रत्येक दिन बिहान ५ देखि बेलुका ५ बजेसम्म जम्मा १३ वटा सार्वजनिक यातायातका साधन बस सेवा चल्दै आएकामा दुई दिनदेखि १३ वटै बस नचलेको

प्रकाशित मिति : 5 January, 2020
भत्काइए ३ सय छाउगोठ

मुलुकी अपराधसंहितामा छाउपडीलाई अपराधका रुपमा परिभाषित गर्दै छाउगोठमा बस्ने र बस्न पठाउने दुवैलाई तीन महिना कैद र रु तीन हजार जरिवानाको व्यवस्था छ ।

प्रकाशित मिति : 5 January, 2020
पर्यटनमन्त्री अष्ट्रेलिया प्रस्थान

पर्यटनमन्त्री अष्ट्रेलिया रहँदा नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सञ्चालनका विषयमा पनि कुराकानी हुने प्रवक्ता तामाङले बताए ।

प्रकाशित मिति : 5 January, 2020
एकीकरण मार्ग पदयात्रा भर्याङभुरुङमा

सोमबार बिहान साततले दरबार, बेलुका ककनी तथा मङ्गलबार काठमाडौँ र नुवाकोटको सिमाना ओखरपौवामा संसद् गणलाई पदयात्रा हस्तान्तरण हुने गणपति उदयबहादुर लामिछानेले बताए ।

प्रकाशित मिति : 5 January, 2020
पुस २१ गते सोमबार, भोलीको राशीफल

भोली मिति २०७६ साल पुस २१ गते सोमबा। भोलीको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्। मेष राशी – सहकर्मी बाट विरोध आउला। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न

प्रकाशित मिति : 5 January, 2020
आज मिति २०७६ साल पुस २० गतेआइतबार, आजको राशीफल

आज मिति २०७६ साल पुस २० गतेआइतबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष राशी – सहकर्मी बाट विरोध आउला। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला।मनमा

प्रकाशित मिति : 5 January, 2020
स्कुटरको ठक्करले सहचालकको मृत्यु

कन्टेनर गाडी पछाडि सार्ने क्रममा ठाउँ माग्दै गरेका सहचालक फरकुवावाद भारतका २५ वर्षीय नरेन्द्र पाललाई काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेकोे बा९२प ३४०९ नंको स्कुटरले ठक्कर दिएको थियो ।

प्रकाशित मिति : 4 January, 2020