Logo
समाचार
तत्काल कार्गो रेल नआउने

अहिले बनेको यार्डमा थोरै सङ्ख्यामा मात्र कन्टेनर राख्न सकिने अवस्था छ । कार्गो रेलले एकैपटक सयौँको सङ्ख्यामा कन्टेनर ढुवानी गरेर ल्याउँछ ।

प्रकाशित मिति : 5 November, 2019
डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा

राष्ट्र बैंक स्रोतका अनुसार सञ्चालक समितिले सदस्य श्रीराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रकाशित मिति : 5 November, 2019
काठमाडौँ उपत्यकाबाट हराएका मोटरसाइकल फेला

महाशाखाले चालू आर्थिक वर्षमा मात्र ९२ हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

प्रकाशित मिति : 5 November, 2019
सिक्किम सेमिफाइनलमा प्रवेश

सिक्किमलाई सेमिफाइनल पुर्याउनका लागि करण राईको योगदान महत्वपूर्ण रह्यो ।

प्रकाशित मिति : 5 November, 2019
कीर्ते नागरिकता बनाइदिने पक्राउ

पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजीत सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

प्रकाशित मिति : 5 November, 2019
जीप दुर्घटनामा परी नगर उपप्रमुख र प्रदेशसभा सदस्य घाइते

जीप सडकको गोलाइमा नियन्त्रण भन्दा बाहिर गएका कारण दुर्घटना हुन पुगेको प्रारम्भीक अनुसन्धानबाट देखिएको उदयपुरका प्रहरी प्रमुख बुढामगरले जानकारी दिए ।

प्रकाशित मिति : 5 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ७० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 5 November, 2019
आज मिति २०७६ साल कार्तिक १९ गते मंगलबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक १९ गते मंगलबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 5 November, 2019
भोली कार्तिक १९ गते मंगलबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक १९ गते मंगलबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 4 November, 2019
पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र

उद्योग वाणिज्य सङ्घका महासचिव राजेश हमालले अन्वेषणको काममा सघाउन सबै उद्योगी व्यापारी, सर्वसाधारणलगायतलाई सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : 4 November, 2019
सिआइबीको टोली ग्राहक बनेर जाँदा…

प्रहरीले निजहरुको साथबाट वन्यजन्तुको छालासमेत बरामद गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार उनीहरुविरुद्ध कारवाही गरिने जनाइएको छ ।

प्रकाशित मिति : 4 November, 2019
आलमसहित दश जनालाई जन्मकैदको मुद्दा दर्ता

आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो

प्रकाशित मिति : 4 November, 2019