Logo

कोरोनाको असर : महिला युरोकप २०२२ मा मात्र हुने



Spread the love

एजेन्सी । सन् २०२१ मा हुने युरोपियन वुमन्स च्याम्पियनसिप फुटबल पनि एक वर्षपछि सरेको छ । कोरोना भाईरसको महामारीको कारण सन् २०२१ मा तय भएको प्रतियोगिता एक वर्ष पछि सरेको हो ।

युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफले बुधबार आफ्नो ५५ सदस्य राष्ट्रसँगको ऐडियो कन्फ्रेन्सका विभिन्न निर्णय गरेको थियो । तर वुमन्स युरो २०२१ बाट २०२२ मा सार्ने बारे केही भनेको छैन ।

प्रतिक्रिया दिनुहोस्