Logo

शुक्रबार गणेशको पुजा आजा गर्दा तपाइको जीवनमा १० शुभ खबर



Spread the love
Image result for ganesh

हिन्दु धर्म अनुसार हरेक बार देवीको-देवाताको बार मानिने गर्छन । शुक्रबार गणेशको पुजा आजा गर्ने गरेका हुन्छ । तपाइहरुले आटेको,सोचेको,रोकिएका अधुरा काम, व्यापार बिजिनेसमा सफलता नै सफलता मिल्ने छ । आजको दिन गणेशको बिशेष मानिन्छ । शुक्रबार यी ११ काम गर्नुस्, तपाइको जीवनमा शुभ खबर मिल्ने छ..

१.शुक्रबार भगवान गणेशको पुजा आज्ञा गर्दा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।
२. शुक्रबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ।
३. भगवान गणेशको कुण्डलीमा शनि ग्रहको दोष छ खासगरी शुक्रबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
४.मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।
५.शुक्रबार मुंगको दान दक्षिणा गर्दा कष्ट निवारण हुन्छ।
६.जसको कुण्डलीमा शनि ग्रहको दोष छ खासगरी बिहिबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
७..हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। गाईलाई पुचा आजा गर्दा पनि तपाइहरुलाई फलदायी मानिन्छ।
७..विशेषगरी बिहिबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
८.शुक्रबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।
९. ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन्।
१० शुक्रबार भगवान गणेशको पुजा शुभ समाचार सुन्न पाइनेछ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्