Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३,४७,८७३
संक्रमित
५५,८८,३५६
निको भएका
२३,६५,७१९
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
६८२
निको भएका
११२

म्यानमारकी नेतृ आङ साङ सुकीले पहिलोपटक खोलिन् फेसबुक अकाउन्ट



एजेन्सी । पहिलोपटक म्यानमारकी नेतृ आङ साङ सुकीले फेसबुक अकाउन्ट खोलेकी छन् । फेसबुकमा एकाउन्ट खोलेसँगै एक पोस्ट गर्दै उनले कोरोना संकटको विषयमा दक्षतापूर्ण तरिकाले सूचना आदानप्रदान गर्नका लागि फेसबुकमा जोडिएको बताएकी हुन् ।

खाता खोलेकै दिन उनको फेसबुकमा सात लाख फलोअर्स भएको र फेसबुकले उनको अकाउन्ट समेत भेरिफाई गरिदिएको छ । यसअघि आफू फेसबुकमा जोडिन खासै इच्छुक नभएको पनि सुकीले आफ्नो पहिलो फेसबुक पोस्टमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्