Logo

लकडाउन तोड्नेलाई गोली हान्ने फिलिपिनी राष्ट्रपति रोड्रिगोको चेतावनी



Spread the love

२० चैत, काठमाडौं । विश्वभर संकट निम्त्याईरहेको कोरोनो भाइरसलाई मध्यनजर गर्दै विभिन्न देशले लकडाउन लगाएको छ । त्यसैक्रममा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले लकडाउन उल्लङ्घन नगर्न चेतावनी दिएका छन् ।

बुधबार उनले अहिले कोरोना भाइरसको संकट चलिरहेको अवस्थामा सरकारलाई चुनौती दिनेलाई गोली हान्ने आदेश दिन पनि नहिच्किचाउने बताए । उनले विपक्षी र लकडाउन उल्लङ्घनकर्तालाई मूर्खता नगर्न पनि सुझाएका छन् । लकडाउनमा पक्राउ परेकालाई यो संकट नसकिउञ्जेलसम्म जेलमा राखिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्